menu bar

Friday, June 24, 2016

१७ वर्षकी किशोरीले ख्रीष्टलाई इन्कार गर्नुको साटो गोली रोजिन्



उत्तर पूर्वपट्टि सिरिया, दक्षिणपट्टि इजराएल पश्चिपट्टि भूमध्यसागरले घेरिएर रहेको देश हो, लेबानोन पश्चिम एसियामा अवस्थित यस मुलुकमा ख्रीष्टाब्द १९७५१९९२ सम्म गृह युद्ध चर्किएको थियो अनुमानित ,५०,००० ले ज्यान गुमाएको यस गृहयुद्धमा एक जना ख्रीष्टियान किशोरीको साहसपूर्ण कथा यस प्रकार रहेको

उनको नाउँ मेरी खुरी यो ख्रीष्टाब्द १९९१ सालको कुरो हो जुन बेला उनी १७ वर्षकी थिइन् उनी दामुर नगरकी थिइन् धर्मान्ध मुसलमानहरूले उनी बसेको गाउँमा आक्रमण गरे ख्रीष्टियानहरूप्रति भएको घृणा ती मुसलमानहरूको अगुवाको आँखामा छर्लङ्ग देखिन्थ्यो मेरी उनको परिवारलाई तमन्चा (पिस्तोल) देखाउँदै ती अगुवाले भने, “तिमीहरू मुसलमान बन्दैनौँ भने तिमीहरूले गोली खानेछौ

ख्रीष्टलाई पनि उही किसिमको छनौट दिइएको थियो उहाँले क्रूसलाई रोज्नुभयो भनी मेरीलाई थाहा थियो उनले पनि क्रूसलाई नै रोजिन्, “एउटा ख्रीष्टियानको रूपमा मैले बप्तिस्मा लिएँ उहाँको वचनले मलाई भन्यो, ‘तिम्रो विश्वासलाई इन्कार नगर उहाँको आज्ञा मान्नेछु मलाई गोली हान्नुस् भर्खरै उनका बुबा आमाको हत्या गर्ने मुसलमानले उनलाई पनि गोली ठोके मेरीको शरीर भुइँमा लड्यो

दुई दिनपश्चात् रेड क्रसका प्रतिनिधिहरू उक्त गाउँमा आइपुगे मेरीका परिवारका सबै सदस्यहरूमध्ये उनी मात्र अझै जीवितै थिइन् तर गोलीले मेरुदण्डलाई असर गरेकोले उनी पक्षघाती हुन पुगिन् शारीरिक दुर्बलताका बाबजुत पनि उनको जीवनमा परमेश्वरको योजना थियो भनी उनलाई थाहा थियो, “हरेकको पेसा कहिल्यै बिहे गर्न सक्दिनँ शारीरिक काम गर्न सक्छु तसर्थ, मेरा पिताको घाँटी काट्ने, मेरी आमालाई सराप दिई उहाँलाई चक्कुले रोप्ने मलाई मार्न प्रयास गर्नेजस्ता मुसलमानहरूका लागि मेरो जीवन अर्पण गर्नेछु मेरो जीवन तिनीहरूका निम्ति प्रार्थना हुनेछ ” 

     

Leave Your Comments Here.