पुस्तकको नाम : बाइबल, विज्ञान र परमेश्वर
लेखक : कमल अधिकारी
पृष्ठ सङ्ख्या : १४५
मूल्य रु. : १००
प्रकाशक : जीएफए प्रकाशन
प्रकाशन मिति : २०११
ISBN: 978-9937-8221-5-2
लेखक : कमल अधिकारी
पृष्ठ सङ्ख्या : १४५
मूल्य रु. : १००
प्रकाशक : जीएफए प्रकाशन
प्रकाशन मिति : २०११
ISBN: 978-9937-8221-5-2

यो पुस्तकले खास गरी ऐतिहासिक ख्रीष्टियान विश्वासको पक्षमा गहकिला साक्षीसाथै तर्कहरू पेस गर्दछ । ख्रीष्टियान विश्वास कुनै अन्धविश्वास होइन तर बौद्धिक विश्वास हो भन्नाका लागि विभिन्न प्रमाणहरू जुटाइएका छन् । २३ अध्यायमा विभाजित यस किताबले बाइबल अद्वितीय छ; येशूले आफू जे हुँ भनी दाबी गर्नुभयो उहाँ त्यही हुनुहुन्छ र परमेश्वरको अस्तित्वको लागि विभिन्न वैज्ञानिक साक्षीहरू उपलब्ध गराउने काम गर्दछ ।
पुस्तकको नाम : प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू
लेखक : कमल अधिकारी
पृष्ठ सङ्ख्या : २५२ + १६
मूल्य रु. : १५०
प्रकाशक : वरदान प्रकाशन
प्रकाशन मिति : २०११
ISBN : 978-9937-2-3497-9
लेखक : कमल अधिकारी
पृष्ठ सङ्ख्या : २५२ + १६
मूल्य रु. : १५०
प्रकाशक : वरदान प्रकाशन
प्रकाशन मिति : २०११
ISBN : 978-9937-2-3497-9

यो पुस्तक मूलत: बाइबलको विषयमा हो । बाइबल कस्तो खालको पुस्तक हो र यसको ईश्वरीय प्रेरणाका लागि के–कस्ता वस्तुगत साक्षीहरू छन् भनी यस पुस्तकले केलाउने काम गर्दछ । ३० पाठमा विभाजित यस किताबले बाइबलको ईश्वरीय प्रेरणाको लागि पुरा भएका भविष्यवाणीहरू, बाइबलमा उपलब्ध विज्ञान, बाइबलको अविनाशितासाथै यसको विश्वव्यापी प्रभाव, पुरातत्त्वविद्याले हालै उदाङ्गो पारेका खोजहरूलगायत अन्य थुप्रै साक्षीहरूलाई प्रमाणको रूपमा प्रस्तुत गरेको छ ।
पुस्तकको नाम : प्रेरक प्रसङ्गहरू
सङ्कलक/सम्पादक : कमल अधिकारी
पृष्ठ सङ्ख्या : ११६ + १२
मूल्य रु. : ८०
प्रकाशक : वरदान प्रकाशन
प्रकाशन मिति : २०१४
ISBN : 978-9937-8747-6-2
सङ्कलक/सम्पादक : कमल अधिकारी
पृष्ठ सङ्ख्या : ११६ + १२
मूल्य रु. : ८०
प्रकाशक : वरदान प्रकाशन
प्रकाशन मिति : २०१४
ISBN : 978-9937-8747-6-2

यो पुस्तक ख्रीष्टियान जगत्मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह हो । इतिहासमा परमेश्वरले सामान्यभन्दा सामान्य मानिसहरूलाई कसरी अद्भूत रूपमा चलाउनुभयो भनेर बुझ्नका लागि यो किताबले केही ज्योति छर्ने काम गर्दछ । चकित पार्ने त्यस्ता सन्दर्भहरूको ज्ञानले तपाईंलाई पनि जीवनमा परमेश्वरको निम्ति केही असाधारण काम गर्ने उर्जा मिल्न सक्छ ।
सङ्कलक/सम्पादक : कमल अधिकारी
पृष्ठ सङ्ख्या : १४९
मूल्य रु. : १३०
प्रकाशक : सामदान प्रकाशन
प्रकाशन मिति : २०१८
ISBN : 978-9937-0-4853-8
येशू को हुनुहुन्छ ? कमल अधिकारीको चौथो कृति हो । यो मूलतः येशू ख्रीष्टको बारेमा लेखिएको पुस्तक हो । यो पुस्तकले येशू ख्रीष्टको ऐतिहासिक तस्बिर अर्थात् सुसमाचारीय तस्बिरको पक्षमा वैज्ञानिक, ऐतिहासिक, तार्किक, पुरातात्त्विक दृष्टिकोणबाट वकालत गरेको छ ।
पृष्ठ सङ्ख्या : १४९
मूल्य रु. : १३०
प्रकाशक : सामदान प्रकाशन
प्रकाशन मिति : २०१८
ISBN : 978-9937-0-4853-8
येशू को हुनुहुन्छ ? कमल अधिकारीको चौथो कृति हो । यो मूलतः येशू ख्रीष्टको बारेमा लेखिएको पुस्तक हो । यो पुस्तकले येशू ख्रीष्टको ऐतिहासिक तस्बिर अर्थात् सुसमाचारीय तस्बिरको पक्षमा वैज्ञानिक, ऐतिहासिक, तार्किक, पुरातात्त्विक दृष्टिकोणबाट वकालत गरेको छ ।
पुस्तकको नाम : इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह
सङ्कलक/सम्पादक : कमल अधिकारी
पृष्ठ सङ्ख्या : ३८७
मूल्य रु. : ३००
प्रकाशक : सामदान प्रकाशन
प्रकाशन मिति : २०१९
ISBN : 978-9937-0-5986-2
सङ्कलक/सम्पादक : कमल अधिकारी
पृष्ठ सङ्ख्या : ३८७
मूल्य रु. : ३००
प्रकाशक : सामदान प्रकाशन
प्रकाशन मिति : २०१९
ISBN : 978-9937-0-5986-2
यो किताबमा जम्माजम्मी ३६६ ओटा प्रेरक प्रसङ्ग छन् र हरेक पाठ लगभग उही आकारको छ अर्थात् २७५-३२५ ओटा शब्दले बनेको छ । हरेक दिन एउटा-एउटा पाठ पढेर एक वर्षमा सक्ने गरी यस पुस्तकलाई तयार पारिएको छ । एउटा पाठ सक्न करिब ३ मिनेट लाग्छ । यो किताब ठुलो देखिए तापनि तपाईंले यसलाई १९ घण्टा भित्रमा पढेर सिद्ध्याउनुहुने छ । हरेक पाठ मितिसित सम्बन्धित छ । भनाइको मतलब यही हो कि तपाईंले जुन दिन जुन पाठ पढ्नुहुन्छ इतिहासमा त्यही महिना र तारिखमा कुनै न कुनै घटना घटेको पाउनुहुने छ । यहाँ तपाईंले कसरी ख्रीष्टियान शिक्षाको नतिजास्वरूप मान्छेको मासु खाने आदिवासीहरू बद्लिए भन्ने कथादेखि कसरी अन्तरिक्ष यात्रीहरूले चन्द्रमामा प्रभु-भोज खाए भन्ने कथासम्म पढ्न पाउनुहुने छ ।