menu bar

रोचकै रोचक

रेडियोबाट बजेको ख्रीष्टियान गितले आत्महत्या रोक्यो 






शैतानको चिप्लाइ नाम गरेको चट्टानको एउटा छेउमा बिल मान्सोडरले आफ्नो कार रोके  सन्तफ्रान्सिस्कोदेखि झन्डै पच्चिस माइल दक्षिणमा पर्ने यो भिर दुई सय फिट उचाइमा रहेको थियो  आफ्नो आत्महत्याको लागि यो नै उपयुक्त ठाउँ हो भन्ने बिलको ठम्याइ रह्यो 

भोलिपल्ट बिहान तिनी घरमा एकलै थिए आफ्नो पाप दोषले कायल भएर आत्महत्या गर्नुभन्दा अगि तिनले एउटा कागतमा केही कुरा लेख्दै थिए त्यसै बिचमा तिनले केही क्षणको लागि रेडियो खोले रेडियोको सुई किर नाम गरेको अव्यावसायिक ख्रीष्टियान रेडियोमा गएर रोकियो

त्यसपछि जे भयो बिलले त्यसलाई ईश्वरीय आश्चर्यकर्म भनेका छन् रेडियोबाट एउटा गीत बज्दै थियो:

तपाईंको व्यथालाई परमेश्वरले बुझ्नुहुन्छ
तिक्त पीडालाई उहाँले जान्नुहुन्छ;
अन्धकारमा उहाँमाथि भरोसा गर्नुस्
तपाईंले व्यर्थतामाथि भरोस गर्न सक्नुहुन्न
परमेश्वरले तपाईंको दु:खलाई बुझ्नुहुन्छ
उहाँले बगिरहेको आँसुलाई देख्नुहुन्छ;
अनि यसरी कानेखुसी गर्नुहुन्छ, “ तिमीसँग छु
त्यसैले, नलडखडाउनुस्, डराउनुस्
यसलाई फ्लो प्राइसले गाएका थिए भने डा. ओसवाल्ड जे. स्मिथले शब्द दिएका थिए

बिलले टिप्पणी गरेका छन्, “यदि त्यहाँ प्रचारकले बोलिरहेको भए मैले रेडियो बन्द गर्नेथिएँ तर त्यस गीतले ... मेरो ह्दय छोयो

बिलले किर रेडियो स्टेसनका प्रबन्धकलाई फोन गरे अनि कुनै पृष्ठभूमि नबाँधी तिनले भने, “परमेश्वरलाई धन्यवाद होस्, तपाईंको स्टेसन हावामा तपाईंले मेरो जीवन बचाइदिनुभयो

त्यो रेडियो प्रसारण तिनीहरू दुई बिचको बातचितले अन्य नतिजा पनि लिएर आयो पछिल्ला महिनामा स्टेसनले बिलसँग सम्पर्क गरिरहयो अनि अन्त्यमा तिनलाई जनसम्बन्धको निर्देशकको रूपमा जागिर दिइयो पछि तिनी त्यहाँ त्यस किर स्टेसनको प्रमुख मात्र बनेनन् तर सञ्चार सम्पादनको निर्देशकसमेत बने

के यो परमेश्वरको वचनले भरिपूर्ण सङ्गीतको प्रस्ट प्रभाव होइन ?


Leave Your Comments Here!



आत्महत्या रोक्ने गित
नास्तिकबाट ख्रीष्टियानमा रूपान्तरण
साधारण जीवनको असाधारण प्रभाव
बाइबलद्वारा विश्वप्रसिद्ध वैज्ञानिक बनाइएका जर्ज
येशू "संसारको प्रायश्चित्त बन्नुभयो"— महात्मा गान्धी
महारानी भिक्टोरियाकाअनुसार बाइबल नै इङ्गल्यान्डको सफलताको रहस्य हो
येशूमा आउन सङ्घर्ष गरेका ब्रेनार्डको संक्षिप्त जीवनले व्यापक प्रभाव पार्यो
परमेश्वरको तरिकाले गरिएको परमेश्वरको काममा कहिल्यै कमी हुनेछैन
म अझै पनि परमेश्वरमा आशा गर्दछु र उहाँको शक्तिमा अगाडि बढ्नेछु
मिसनरीहरूको हत्या गर्ने हत्यारा येशूको सुसमाचारद्वारा रूपान्तरित भए
परमेश्वरले कानेखुसी गर्नुभयो, “मेरो छोरो, तिमी अझै घरमा आइपुगेका छैनौ”
हिन्दु धर्मका भक्त प्रितीले आफूले नखोजेको येशूमाथि विश्वास गरिन्
वेस्ट इन्डिज क्रिकेट टिमका कप्तानले भने, “येशू ख्रीष्टमाथि मेरो अत्यधिक विश्वास छ”
ख्रीष्टियान भएकै कारणले मृत्युदण्ड दिन खोजिएका अब्दुल रिहा भए
ब्राम्हण परिवारमा जन्मेका शेखरले बाइबल पढेपछि सत्यताको आविष्कार गरे
डाक्टरले मर्छन् भनी घोषणा गरेका बिरामी प्रार्थनाद्वारा बाँचे
१२,००० ओटा प्रवचन तोड्ने स्मिथले परमेश्वरको घुमाउरो बाटोलाई पत्ता लगाए
मैले उद्धारको लागि केवल ख्रीष्टमाथि भरोसा गरेँ
येशू कस्तो प्यारो मित्र पापको भार उठाउनुभो’
अमेरिकाको महानता त्यहाँका पुल्पिटहरूमा प्रचार गरिने धार्मिकतामा अडेको छ
चङ्गाइ प्राप्त गरेका भकभके ठिटो विश्वविख्यात प्रचारक बने
बाइबलमा वैज्ञानिक त्रुटि खोज्न कस्सिएका डाक्टर आफैँ नै ख्रीष्टको चेला बने
यो एउटा असाधारण बाइबलको विषयमा भएको एउटा असाधारण कथा हो
मैले एक वर्षमा २७ ओटा किताब पढेछु
प्रभावशाली नास्तिक वैज्ञानिकले आफू ख्रीष्टियान भएको घोषणा गरे
“मण्डली जानु संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्नुभन्दा प्राथमिक कुरो हो”
सन्देहवादी अनुसन्धानकर्ताले पत्ता लगाए वास्तविक येशूलाई
मिसनरीको सुसमाचारद्वारा डरलाग्दो हत्याराको परिवर्तन
आफूलाई मार्न आएका व्यक्तिलाई सुसमाचार सुनाइन् भर्जिनियाले
आफ्ना पिताको हत्यारालाई क्षमा दिए मर्कुसले
सुपरिचित वैज्ञानिकले येशूलाई “हाम्रा उद्धारकर्ता येशू ख्रीष्ट” भने
टेलेमाखसको सहादतपश्चात् मान्छेले मान्छेको ज्यान लिने खेलको अन्त्य भयो
दुःखको घडीमा पनि परिचित पास्टरले भने, “परमेश्वर असल परमेश्वर हुनुहुन्छ”
मिसनरी सेवामा रेकर्ड बनाए स्कुडरको परिवारले
विमान दुर्घटनामा बाँचे ख्रीष्टियान व्यापारी जेफ मिलर
येशूविनाको राजदरबारभन्दा येशूसहितको झ्यालखाना नै उत्तम हो
यसरी जुटाउनुभयो परमेश्वरले