menu bar

विश्वप्रसिद्ध भनाइहरू

बाइबलको प्रभाव



हामी बाइबलमाथि भरोसा गर्न सक्छौँ किनकि यसले जे गर्नेछु भनी दाबी गर्छयसले त्यो गर्छ अर्थात् यसले जीवनपरिवर्तन गर्छ  दसौँ लाख मानिसले क्षमा पाएका  अनन्त जीवन पाएका गवाही दिएका छन्  तिनीहरूकाप्रार्थनाका जवाफहरू दिइएका छन्  तिनीहरूका सबैभन्दा गहन आवश्यकताहरू पुरा भएका छन्  जीवनमाआमूल परिवर्तन आएको   चोरहरू अब चोर्दैनन्; झुट बोल्नेहरू इमान्दार बन्छन्; व्यभिचारीहरूले पवित्र जीवनजिउँछन्; लोभीहरूलेआफ्नो लोभ त्याग्छन्  येशू ख्रीष्टको सुसमाचारले मानिसहरूलाई पारेको हितकर प्रभावकोप्रमाणको रूपमा मण्डली,स्कुल  अस्पतालहरू उदय भएका छन् 
हारोल्ड लिन्डसेलख्रीष्टियान विद्वान्


प्रेरणा पाएको पुस्तक बाइबल पनि प्रेरणाको एउटा स्रोत हो  सामाजिक  नैतिक धरातलसाथै साहित्यिकसिर्जनामा यसको प्रभावको लागि कुनै समानता छैन 
एली विजेलविश्वविख्यात नाटककारसाथै नोबेल शान्ति पुरस्कार विजेता


विज्ञानको परीक्षणात्मक विधिलाई स्पष्ट  स्वच्छ तरिकाले जन्म दिने  ख्रीष्टियान जगत् नै हो 
लोरेन ऐज्लेविज्ञानका लेखक


पाश्चात्य जगत्का सारा प्रमुख भाषाहरूमा बाइबलले परमेश्वरविश्वब्रम्हाण्ड  मानवजातिबारे यसको 
धारणालाई लिएर आयो 
ग्रडी डेभिस


हाम्रो समाजमा हामीले प्राप्त गरेको हरेक असल आशिष् प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परमेश्वरको अनुग्रह बाइबलको प्रभावबाट आउँछ 
बेट्टी मिलरअमेरिकी लेखक


बाइबलकै आधारमा दासत्वसतीप्रथाबालविवाहअनमेल विवाहबहुविवाह हटेका हुन् भने विधवा विवाहले प्रोत्साहन पाएको  
डारमेश खत्रीनेपालका प्रतिष्ठित बाइबल विद्वान्


बाइबलले स्वतन्त्रताका योद्धाहरूलाई शक्ति दिएको ; सतावटमा परेकाहरूलाई नयाँ ह्दय प्रदान गरेको 
सामाजिक सुधारकहरूलाई भावी योजनाको रूपरेखा जुटाइदिएको  भने लेखक  कलाकारहरूलाई प्रेरणा दिएको 
गब्रिएल सिभान


यसमा कुनै शङ्का छैन कि मानवीय संस्कृतिको वर्तमान स्तरमा भएको सिद्धताको मुख्य कारण ख्रीष्टियानप्रणालीमा भएको नैतिकता  यसको शिष्ट प्रभाव नै हो 
अर्नेस्ट हेकलनास्तिक हेतुवादका अथक हिमायती भनेर चिनिएका जर्मन वैज्ञानिक


सभ्यताको आरम्भदेखि लेखकहरूको बिचमा अन्य कुनै पुस्तकले यति धेरै सृजनशील प्रयत्नको प्रेरणा दिएको छैन
गब्रिएल सिभान


चाहे सामाजिक क्षेत्रमा होस् या नैतिक या साहित्यक रचनामा होस् यसको [बाइबलको ] प्रभाव अतुलनीय  
एली विजेलविश्वविख्यात नाटककारसाथै नोबेल शान्ति पुरस्कार विजेता


पाश्चात्य साहित्य अन्य कुनै पुस्तकहरूद्वारा भन्दा बाइबलद्वारा बढी प्रभाव पारिएको  
नर्थरोप फ्राएर


संसारमा कुनै एकल पुस्तक वा पुस्तकहरूको श्रृङ्खलाद्वारा भन्दा बढी यहुदी ख्रीष्टियान धर्मशास्त्र [बाइबल]द्वारा 
सभ्यतालाई बढी प्रभाव पारिएको  
बर्नाड र्याम


केही पुस्तकहरूले जानकारी दिन्छन् भने अरू पुस्तकहरूले सुधार्ने काम गर्छन् तर केवल बाइबलले रूपान्तरणगर्दछ 
बिल्ली ग्राहम


मेरा आँखाकै सामुन्ने (उहाँले ख्रीष्टमाथि भरोसा गर्नुभएपछि) मेरा बुबाको जीवन परिवर्तन भयो  कोही उहाँकहाँआएर उहाँभित्र ज्योति चम्काइदिएको जस्तो देखिन्थ्यो  त्यस पछि उहाँले केवल एक पटक मद्यपान गर्नुभयो त्यही पनि उहाँले आफ्नो ओठसम्म मात्र पुर्याउनुभयोत्यो पनि चालिस वर्षसम्म खाने बानी परेको मान्छेले त्यस पछि उहाँलाई त्यसको आवश्यकता परेन  मद्यपानको कारणले गर्दा देखा परेका रोगहरूको कारणले चौधमहिनापश्चात् उहाँको निधन भयो  तर त्यो चौध महिनाको अवधिमा मेरो सानो सहरको वरिपरि भएका सयभन्दाबढी मानिसहरूले आफ्नो जीवन येशू ख्रीष्टमा समर्पित गरे किनकि तिनीहरूले सहरको पियक्कड व्यक्ति अर्थात्मेरा बुबाको जीवनमा परिवर्तनहरू देखेका थिए 
जोस म्याकडोवेल 

Leave Your Comments Here!



येशूको विश्वव्यापी प्रभावबारे सुप्रसिद्ध भनाइहरू
येशूको ऐतिहासिकताबारे केही भनाइहरू
क्षमाबारे २१ ओटा भनाइहरू
जीवनबारे १३ ओटा भनाइहरू
मानिसबारे १७ ओटा भनाइहरू
प्रेमबारे १२ ओटा भनाइहरू (भाग १)
प्रेमबारे ११ ओटा भनाइहरू (भाग २)
अनुग्रहबारे १० ओटा भनाइ
अगुवाइबारे १६ ओटा भनाइहरू
अगुवाइबारे १० ओटा भनाइहरू (भाग २)
धार्मिक स्वतन्त्रताबारे ९ ओटा भनाइहरू
ख्रीष्टमसबारे २२ ओटा भनाइ (भाग १)
ख्रीष्टमसबारे २३ ओटा भनाइ (भाग २)
येशूका महानतम वाणीहरूबारे उत्कृष्ट भनाइहरू