menu bar

Sunday, July 10, 2016

परमेश्वरको वचन बाइबल जीवन, शान्ति र अनन्तताको कथा हो— बिल्ली ग्राहम



ख्रीष्टाब्द १९१८ मा अमेरिकामा जन्मेका बिल्ली ग्राहम मानव इतिहासमा सबैभन्दा बढी मानिसहरूलाई सुसमाचार सुनाउने महान् व्यक्ति हुन् तिनले जीवनमा दुई अरबभन्दा बेसी मानिसहरूलाई सुसमाचार सुनाए जसमध्ये झण्डै ३२ लाख मानिसले उहाँलाई अङ्गालेका छन् प्रवचनका महानायक ग्राहमको सत्यनिष्ठाको कारणले लाखौँले तिनको आत्मिक मार्गदर्शनलाई पछ्याएका छन् मार्टिन लुथर किङ्ग, बोनो, मुहम्मद अलीसाथै अमेरिकी राष्ट्रपति आइजनहावरदेखि बुससम्मका मानिसहरू ग्राहमबाट प्रेरित थिए तिनी इमान्दार, निर्दोष हसाउने प्रवृत्तिका छन् तिनले भनेका छन्:

आज दसौँ लाख मानिसहरूले अधिकारको सम्बन्धमा भरपर्दो स्रोतको खोजी गरिरहेका छन् परमेश्वरको वचन हामीसित भएको एक मात्र वास्तविक अधिकार हो उहाँको वचनले मानवीय स्वभाव, संसारका समस्याहरू मानवीय दु:खकष्टको सम्बन्धमा प्रकाश दिने काम गर्दछ तर त्योभन्दा पनि बढी, यसले परमेश्वरको मार्गलाई स्पष्ट रूपमा प्रकट गर्दछ बाइबलको सन्देश येशू ख्रीष्टको सन्देश हो जसले भन्नुभयो, ‘बाटो, सत्य जीवन नै हुँ’ (यूहन्ना १४:) यो उद्धारको कथा हो; यो ख्रीष्टद्वारा प्राप्त हुने तपाईं मेरो उद्धारको कथा हो; यो जीवन, शान्ति अनन्तताको कथा हो हाम्रो विश्वास मानवीय ज्ञान वैज्ञानिक उन्नतिमा आश्रित छैन तर परमेश्वरको अकाटय सन्देशमाथि    





Leave Your Comments Here.