menu bar

Monday, July 18, 2016

परमेश्वरको वचनको सत्यतालाई इन्कार गर्नुको साटो मृत्युलाई रोजे लाटिमारले



पन्ध्रौँ शताब्दीको उत्तराद्र्धमा इङ्गल्यान्डमा जन्मेका ह्यु लाटिमार बिशप थिए प्रोटेस्टेन्ट सुधारवादी लाटिमार आफ्नो समयका महान् प्रचारक पनि थिए तिनलाई विभिन्न ठाउँमा बोल्ने मौका दिइन्थ्यो एक पटक तिनले इङ्गल्यान्डका राजा हेन्री आठौँको सामु प्रचार गर्नुपर्ने भयो प्रचार गर्नुपर्ने सन्देशको बारेमा तिनले मनन गर्न थाले परमेश्वरले तिनको ह्दयमा जुन प्रवचन हालिदिनुभएको थियो त्यो राजाले सुन्न मन नपराउने किसिमको थियो भनी तिनले बुझेका थिए

लाटिमारले प्रचार गर्न लाग्दा उहाँले भन्नुभयो, “लाटिमार, हे लाटिमार, तिमी उच्च शक्तिशाली राजा हेन्री आठौँको सामु प्रचार गर्दै छौ जससित तिमीलाई झ्यालखानामा हाल्ने तिम्रो शिर कटाउने शक्ति भन्ने कुरो के तिमीलाई याद ?”

एकछिनको विश्रामपश्चान् उहाँले पुन: भन्नुभयो, “लाटिमार, हे लाटिमार, तिमी राजाहरूका राजा प्रभुहरूका प्रभुको सामु बोल्दै छौ जसको सामु हेन्री आठौँको सिंहासन खडा , जसको सामु तिमीले एक दिन आफ्नो हिसाब बुझाउनेछौ भन्ने कुरो के तिमीलाई याद छैन ? लाटिमार, हे लाटिमार, तिम्रो मालिकप्रति विश्वासयोग्य बन परमेश्वरका सारा सत्यतालाई घोषणा गर

प्रचारक लाटिमारले छनौटको सामना गर्नुपर्यो: मानिसले सुन्न चाहेको वचन बोल्ने कि ख्रीष्टले आज्ञा दिनुभएको वचन बोल्ने ? तिनी सत्यताप्रति अडिग रहे तिनले साहसपूर्वक परमेश्वरको वचन बोले अन्तत:, १६ अक्टोबर १५५५ मा हेन्रीकी छोरी मेरी प्रथमद्वारा प्रचारक लाटिमारलाई जिउँदै जलाइयो

Leave Your Comments Here.