menu bar

Thursday, July 7, 2016

विश्वासी जागा रहनुपर्छ



डिसेम्बर १९३४ मा लियोनिद निकोलयभले ४८ वर्षका सेर्गेई किरोभलाई गोली हानी हत्या गरे किरोभ रुसी क्रान्तिका एक प्रमुख अगुवा थिए हत्यारा लियोनिद कम्युनिस्ट पार्टीका सदस्य थिए रुसका तानाशाह जोसेफ स्टालिनको अनुरोधमा उक्त हत्याकाण्ड मच्चाइएको थियो भन्ने धेरैको विश्वास रहेको आफ्ना राजनीतिक प्रतिद्वन्द्वी किरोभको हत्यामा स्टालिनको भूमिका जेजस्तो भए तापनि कम्युनिस्ट पार्टी, सरकार, सशस्त्र सेना, गुप्तचर समुदायभित्र भएका स्टालिनका मनग्गे प्रतिद्वन्द्वीहरूलाई निर्मूलन पार्न तिनले किरोभ हत्याकाण्डलाई भरमग्दूर प्रयोग गरे

किरोभ हत्याको छानबिनको लागि सात ओटा बेग्लाबेग्लै जाँच पडताल गरियो प्रत्येक जाँचमा प्रस्तुत गरिएका साक्षीहरू एक अर्कामा जुधेका थिए किरोभको हत्यामा संलग्न भएको भन्दै विभिन्न मानिसहरूलाई दोषी ठहराइयो किरोभ हत्याकाण्ड सोभियत समाजलाई शुद्ध पार्ने स्टालिनको अभियानको आरम्भ थियो जुन अभियानमा लाखौँ मानिसहरू कैद गरिए; निर्वासनमा लगिए मारिए

शैतानले तपाईं मलाई पनि त्यसै गरी विनाशमा पुर्याउन खोज्छ चोर्नु, मार्नु नाश पार्नु शैतानको मुख्य उद्देश्य हो भनी येशूले बताउनुभयो (यूहन्ना १०:१०) हाम्रो शत्रु वास्तविक हो त्यसले घातक युद्ध छेडेको त्यो गर्जने सिंहझैँ सिकारको खोजी गर्दै हिँडिरहेको ( पत्रुस :) त्यसैले, एउटा विश्वासी जागा रहनुपर्छ  

    

Leave Your Comments Here.