menu bar

Tuesday, April 7, 2015

“मण्डली जानु संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्नुभन्दा प्राथमिक कुरो हो ”



अमेरिकाको एघारौँ राष्ट्रपतिको नाउँ होजेम्स नक्स पोल्क तिनले ख्रीष्टाब्द १८४५१८४९ सम्म राष्ट्रपतिको रूपमा रहेर सेवा गरे तिनी आफ्नो जीवनको आखिरी घडीसम्म उक्त पदमा थिए

मार्च १८४९ को रात थियो जुन बेला जेम्स अफिसबाहिर थिए भोलीपल्ट तिनका उत्तराधिकारी जकरी टेलरलाई राष्ट्रपतिमा नियुक्त गर्ने तालिका रहेको थियो तर त्यो दिन आइतबार अर्थात् मण्डली जाने दिन परेकोले जकरीले शपथ लिन मानेनन् तिनले भने, “मण्डली जानु संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्नुभन्दा प्राथमिक कुरो हो तिनको नियुक्तीलाई सोमबार अर्थात् मार्च सम्म स्थगित गरियो त्यसैले एक दिनको लागि डेभिड राइसलाई कार्यकारी राष्ट्रपति बनाइयो

तपाईंको विचारमा अमेरिकाको राष्ट्रपति हुनुभन्दा अर्को कुनै प्राथमिक कुरो होला ?

जकरीको लागि थियोसङ्गतीको लागि मण्डलीमा जानु   

Leave Your Comments Here.