menu bar

Sunday, October 12, 2014

विकासवादी वैज्ञानिक हक्स्लेको पराजय



विलियम ग्ल्याडस्टोन चार पटक इङ्गल्यान्डका प्रधानमन्त्री बनेका थिए तिनी राजनीतिको क्षेत्रमा मात्र नभई एउटा ख्रीष्टियान विश्वासीको रूपमा पनि निकै कहलाइएका थिए बाइबल पूर्णत: भरोसायोग्य भन्ने तिनको दृढ विश्वास थियो ख्रीष्टाब्द १८८५ मा तिनले उत्पत्तिको पुस्तकको सच्चाइबारे श्रृङ्खलाबद्ध रचनाहरू प्रकाशित गरे

तरडार्बिनको बुलडगको रूपमा चिनिएका प्राध्यापक थोमास हक्स्लेले ग्ल्याडस्टोनका लेखहरूमाथि आक्रमण गरे हक्स्ले चाल्र्स डार्बिनको विकासवादी सिद्धान्तका पक्षपोषक थिए हक्स्ले निकै प्रतिभाशाली जीवशास्त्री थिए  

दुवैको बिचमा वादविवाद चर्किएपछि निर्णय गर्न सार्है गार्हो भयो अमेरिकाको कुनै विशिष्ट वैज्ञानिकले त्यसको छिनोफानो गरोस् भन्ने प्रस्ताव अगि सारे प्रधानमन्त्री ग्ल्याडस्टोनले हक्स्लेले जवाफ दिए, “मेरा सम्मानित मित्र प्राध्यापक डानाको निर्णयभन्दा अरू कसैको निर्णयलाई तत्कालै स्वीकार गर्न सक्दिनँ जेम्स डी. डानाको निर्णय यस्तो थियो, “महाशय ग्ल्याडस्टोनका सबै सारभूत बुँदाहरूमा मेरो सहमत , उत्पत्तिको पहिलो अध्याय विज्ञान मेल खान्छ भनी विश्वास गर्दछु

Leave Your Comments Here!