menu bar

Tuesday, October 21, 2014

बाइबलको पहिलो पदमा नै सम्पूर्ण विज्ञान



एक चर्चितसाथै प्रतिष्ठित गैरख्रीष्टियान वैज्ञानिकको नाउँ होहर्बट स्पेन्सर ख्रीष्टाब्द १८०३ मा जन्मेका यी ब्रिटिस वैज्ञानिकको १९०३ मा निधन भएको थियो तिनले विज्ञानको क्षेत्रमा मनग्गे  इनामहरू प्राप्त गरे

आफ्नो वैज्ञानिक जीवनकालमा तिनी एउटा खोजको लागि कहलिएका थिए जुन तिनको वर्गीकरणसम्बन्धी योगदान थियो यो विश्वमा अस्तित्वमा रहेका सबै सत्यताहरूलाई पाँच भागमा वर्गीकरण गर्न सकिन्छ भनी पत्ता लगाए तिनले: समय, शक्ति, कार्य, अन्तरिक्ष पदार्थ अस्तित्वमा रहेको हरेक कुरो यी पाँचमध्ये कुनै कुनैमा रहन्छ भनी तिनले बताए यी वर्गीकरणभन्दा बाहिर कुनै पनि कुरो अस्तित्वमा छैन त्यो कुरोलाई ध्यानमा राखी उत्पत्ति : लाई पढ्नुस्, “आदिमा [जुन समय हो] परमेश्वरले [जुन शक्ति हो] आकाशमण्डल [जुन अन्तरिक्ष हो] पृथ्वी [जुन पदार्थ हो] सृष्टि गर्नुभयो [जुन कार्य हो] उन्नाइसौँ शताब्दीसम्म मानिसहरूले जुन कुराको सूची दिन सकिरहेका थिएनन् त्यसलाई परमेश्वरले बाइबलको पहिलो पदमा नै प्रस्टसँग बताइसक्नुभएको थियो अस्तित्वमा भएको हरेक कुरोको विषयमा जे भन्न सकिन्छ त्यसबारे पहिलो पदमा नै बताइएको   

Leave Your Comments Here.