menu bar

Saturday, October 25, 2014

पत्रुस र यूहन्ना महासभाको सामुन्ने उभ्याइँदा त्यसबेला हन्नास प्रधान पूजाहारी नभए तापनि किन प्रेरितको पुस्तकमा तिनलाई प्रधान पूजाहारी भनिएको छ (प्रेरित ४:६) ?



हन्नासले प्रधान पूजाहारीको रूपमा दस वर्ष (ख्रीष्टाब्द १५) सेवा गरे पत्रुस यूहन्ना पक्राउ पर्दा हन्नास नभई वास्तवमा कैयाफा प्रधान पूजाहारी थिए कैयाफा ख्रीष्टाब्द १८३६ सम्म प्रधान पूजाहारीको पदमा रहे हन्नास अवकाश प्राप्त प्रधान पूजाहारी थिए भने कैयाफा औपचारिक कैयाफा हन्नासका ज्वाइँ थिए यस अध्यायमा भएको घटना प्रधान पूजाहारी कैयाफाको समयमा भएको थियो तब स्वाभाविक प्रश्न यो हो कि प्रेरितको पुस्तकका लेखक डा. लूकाले हन्नासलाई किन प्रधान पूजाहारीको रूपमा उल्लेख गरे यद्यपि त्यो समयमा तिनका ज्वाइँ प्रधान पूजाहारी थिए ?

भूतपूर्व प्रधान पूजाहारीले नाम मात्रै धारणा गर्दैनथ्यो तर ऊसँग थुप्रै अधिकार जिम्मेवारीहरू पनि हुन्थ्यो निश्चय नै हन्नास आफ्नो सेवा अवधिमा निकै प्रभावशाली भएकाले तिनले औपचारिक रूपमा अवकाश पाइसकेको भए तापनि तिनलाई प्रधान पूजाहारी भनिएको हुनुपर्छ

लूकाको सुसमाचारमा कैयाफा (औपचारिक प्रधान पूजाहारी) सँगै हन्नास (अवकाश प्राप्त प्रधान पूजाहारी) को नाउँ आउँछ, “हन्नास कैयाफाका प्रधान पूजाहारीगिरीको समयमा परमेश्वरको वचन ... आयो” (लूका :) (ख्याल गर्नुस् कि हन्नासको नाउँ अगाडि उल्लिखित ) यूहन्ना हामीलाई बताउँछन् कि छानबिनको निम्ति येशूलाई पहिले हन्नासकहाँ लगियो (यूहन्ना १८:१३) ज्वाइँभन्दा ससुरा ज्यादै प्रभावशाली थिए भन्ने कुरामा कुनै शङ्का छैन    
  

Leave Your Comments Here.