menu bar

Thursday, October 9, 2014

बाइबलद्वारा विश्वप्रसिद्ध वैज्ञानिक बनाइएका जर्ज




उन्नाइसौँ शताब्दीमा अमेरिकामा जन्मेका थिए जर्ज, दासको रूपमा तिनको पुरा नाउँ होजर्ज वासिङ्टन कार्भर तिनी शिशुवस्थामा छँदा नै तिनी तिनकी आमा अपहरणमा परे केही समय बितेपछि जर्जको कोही एक जना नातेदारले जर्जलाई लिएर आयो तर आमा भने सधैँको लागि कतै गायब भई परिणाम स्वरूप जर्जको बुबा को थियो आजको दिनसम्म अज्ञात जुन दम्पत्तिले तिनलाई हुर्काए त्यही दम्पत्तिको घरमा तिनी प्रकृति प्रेमीको रूपमा हुर्कंदै गए

तिनले बाइबलमा उल्लिखित सृष्टिसम्बन्धी खण्डहरूलाई निकै गम्भीरतापूर्वक लिए पछि तिनी विश्वकै विख्यात वैज्ञानिक बने तिनी वनस्पति विज्ञ, शिक्षक अन्वेषक बने तिनी एक महानतम अश्वेत वैज्ञानिक बने तिनले बदामका ३०० गुलियो गोलभेडाका ११८ भन्दा बेसी बेग्लाबेग्लै उत्पादनहरूको विकास गरे तर जर्ज महान् वैज्ञानिक मात्रै थिएनन्, महान् ख्रीष्टियान पनि जर्ज इमान्दार विनम्र ख्रीष्टियान थिए बाइबलको परमेश्वरमाथिको विश्वासबारे खुलेर बोल्न तिनी कहिल्यै हिच्किचाएनन् तिनले आफ्नो सम्पूर्ण सफलताको श्रेय परमेश्वरलाई नै दिन्थे  

एक पटक अमेरिकी संसदको समितिमा तिनलाई बदामबारे तिनका परीक्षणहरूको व्याख्या गर्न अनुरोध गरिएको थियो तिनलाई सोधियो, “यी सबै कुराहरू तपाईंले कसरी सिक्नुभयो ?” तिनको उत्तर थियो, “एउटा प्राचीन किताबबाट सभाध्यक्षले पुन: सोध्यो, “कुन पुस्तक ?” तिनले जवाफ फर्काए, “बाइबल ”           

Leave Your Comments Here!