बाइबल
ख्रीष्टियमतको संविधान हो ।
बिल्ली ग्राहम,
सर्वश्रेष्ठ
प्रचारक
पवित्र
धर्मशास्त्र [बाइबल]
हामीलाई पठाइएको चिट्ठी हो
।
अगस्टिन, ख्रीष्टियान
ईश्वरशास्त्रीसाथै
दार्शनिक
छापिएका
अन्य सबै पुस्तकहरूभन्दा
यो पुस्तक [बाइबल]
मूल्यवान् छ ।
प्याट्रिक हेन्री,
वकिलसाथै
राजनीतिज्ञ
अन्य
कुनै पनि सेकुलर
इतिहासमा भन्दा बाइबलमा प्रामाणिकताको
प्रस्ट सङ्केतहरू बेसी पाइन्छन्
।
सर आइज्याक
न्युटन,
भौतिकशास्त्रीसाथै
गणितज्ञ
प्रकृतिको
पुस्तक [बाइबल]
स्पष्टत: बुझिने गणितको भाषामा
लेखिएको छ ।
ग्यालिलियो ग्यालिली,
भौतिकशास्त्री,
गणितज्ञसाथै
खगोलविद्
हामी
स्वर्ग कसरी जाने
भनी देखाउन बाइबल
लेखियो, स्वर्गहरू कस्ता छन्
भनी बताउन बाइबल
लेखिएको होइन ।
ग्यालिलियो ग्यालिली,
भौतिकशास्त्री,
गणितज्ञसाथै
खगोलविद्
बाइबल
पढ्ने मानिसलाई मानसिक
र सामाजिक रूपमा
दास बनाउन असम्भव
छ । बाइबलका
सिद्धान्तहरू मानवीय स्वतन्त्रताका आधारभूत
कार्य हुन् ।
होरास ग्रिले,
पत्रिकाका
सम्पादक
बाइबल
हाम्रो स्वतन्त्रताको मुख्य आधार हो
।
उलाइसेस एस.
ग्रान्ट,
अठारौँ
अमेरिकी
राष्ट्रपति
बाइबलको
पर्याप्त ज्ञान कुनै कलेजको
शिक्षाभन्दा किम्मती छ ।
थियोडोर रुजरभेल्ट,
छब्बिसौँ
अमेरिकी
राष्ट्रपति
विषयवस्तुमा
बाइबलले सबै प्रारम्भिक
धार्मिक साहित्यलाई उछिन्छ ।
र, यसको सन्देशको
प्रत्यक्ष सरलता र ... सबै
क्षेत्र र समयका
मानिसहरूलाई यसले गरेको
निवेदनमा पनि यसले
सारा अनुगामी साहित्यलाई
शानदार रूपमा उछिन्छ ।
विलियम एफ.
अल्ब्राइट,
पुरातत्त्वविद्साथै
बाइबल
विद्वान्
बाइबलप्रति
मेरो श्रद्धा यति
महान् छ कि
जतिसक्दो सानो उमेरमा
मेरा छोराछोरीहरूले बाइबललाई
पढ्न थाल्छन् त्यति
नै धेरै मेरो
आशा निश्चित हुनेछ
कि तिनीहरू देशको
उपयोगी नागरिक र समाजका
आदरणीय सदस्यहरूको रूपमा तिनीहरूले
आफैलाई प्रमाणित गर्नेछन् ।
जोन क्विन्सी
आदम्स,
छैटौँ
अमेरिकी
राष्ट्रपति
नयाँ
करार सर्वोत्कृष्ट पुस्तक
हो जुन संसारले
अहिलेसम्म जानेको छ र भविष्यमा पनि जान्नेछ
।
चाल्र्स डिकेन्स,
अङ्ग्रेज
लेखक
सर,
त्यो पुस्तक [बाइबल]
चट्टान हो जसमाथि
हाम्रो गणतन्त्र आश्रित छ
।
आन्द्रु ज्याकसन,
सातौँ
अमेरिकी
राष्ट्रपति
यो
समूहमा भएका हरेक
पुरुष र स्त्रीलाई
म भन्दछु कि
आजको दिनबाट तिनीहरूले
महसुस गर्नेछन् कि
अमेरिकाको भाग्यको एक हिस्सा
तिनीहरूले यस महान्
पुस्तक [बाइबल]
लाई पछ्याउने कुरामा
भर पर्छ ।
वुडरो विलसन,
अट्ठाइसौँ
अमेरिकी
राष्ट्रपति
हाम्रो
सभ्यताको सारा प्रेरणा
ख्रीष्टका शिक्षाहरू र अगमवक्ताका
पाठहरूबाट उदय हुन्छन्
। यी आधारभूत
कुराहरूको निम्ति बाइबल पढ्नु
अमेरिकी जीवनको लागि आवश्यक
छ ।
हर्बट हुबर,
एकतिसौँ
अमेरिकी
राष्ट्रपति
बाइबल
पढ्नु भनेको एउटा
उत्तम देशमा यात्रा
गर्नु हो जहाँ
आत्मालाई मजबुत पारिन्छ र
विश्वासलाई नवीकृत गरिन्छ ।
डी. डी.
ऐजनहोवेर,
चौँतिसौँ
अमेरिकी
राष्ट्रपति
इङ्गल्यान्डमा
दुई ओटा पुस्तक
छन: बाइबल र
सेक्सपिएर । इङ्गल्यान्डले
सेक्सपिएरलाई निर्माण गर्यो तर
बाइबलले इङ्गल्यान्डलाई ।
भिक्टर ह्युगो,
विख्यात
फ्रान्सेली
लेखक
यो
कारागाररुपि संसारमा बाइबल एउटा
झ्याल हो जसद्वारा
हामी अनन्ततालाई हेर्न
सक्छौँ ।
तिमोथी ड्विट
बाइबलले
मेरो इच्छालाई पुन:
निर्देशन गर्छ; मेरा भावनाहरूलाई
शुद्ध पार्छ; मेरो
समझलाई प्रबुद्ध तुल्याउँछ; अनि
मेरो पुरै अस्तित्वलाई
जीवित पार्दछ ।
ई. स्ट्यान्ली
जोन्स,
ख्रीष्टियान
मिसनरीसाथै
ईश्वरशास्त्री
बाइबलमा
समय र अनन्तताको
व्याख्या गर्ने सत्यता र
ऐतिहासिक मानिसहरूको पूर्ण श्रृङ्खला
पाइन्छ जुन अन्य
कुनै धर्ममा पाईंदैन
।
नेपोलियन बोनापार्ट,
फ्रान्सेली
सम्राट्