menu bar

Sunday, January 25, 2015

अदोनिरामको स्वर्गीय बोलावट



अदोनिराम जडसन कलेज सेमिनारीबाट दीक्षान्तित भएपछि तिनले बोस्टनको एउटा प्रचलित मण्डलीबाट सहयोगी पास्टरको भूमिकामा रहेर सेवा गर्ने निमन्त्रणा पाए हरेकले तिनलाई बधाइ दियो तिनकी आमा आफन्तहरू खुसीले गद्गद् भए किनकि आफ्नै ठाउँमा बसेर तिनले परमेश्वरको सेवा गर्ने मौका पाएका थिए तर जडसनले टाउको हल्लाउँदै भने, “मेरो काम यहाँ होइन परमेश्वरले मलाई समुद्रपारि डाक्दै हुनुहुन्छ यहाँ बसेर परमेश्वरको सेवा गर्नु भनेको केवल आंशिक आज्ञापालन हो त्यसमा खुसी हुन सक्दिनँ

जीवनमा तिनले निकै सङ्घर्ष गर्नु परे तापनि स्वर्गीय बोलावटप्रति आज्ञाकारी हुन तिनले आफ्नी आमा आफन्तहरूलाई छाडेर तिनी पत्नीसँगै बर्मा गए

अदोनिरामले बर्मामा आफ्नो मिसन थालनी गर्दा तिनको लक्ष्य थियो बर्मेली भाषामा बाइबल अनुवाद गर्ने सय जना विश्वासी भएको एउटा मण्डली खडा गर्ने तिनको मृत्यु हुँदासम्म तिनले बाइबल अनुवादलाई पुरा गरिसकेका थिए; सय ओटा मण्डली स्थापना गरिसकेका थिए जसमा ,००० विश्वासी थिए

अपरेसन वल्र्ड २०१० को तथ्याङ्कअनुसार अहिले बर्मामा २६ ओटा भाषामा पुरै बाइबल, १५ ओटामा नयाँ करार २४ ओटा भाषामा बाइबलका अंशहरू उपलब्ध छन् यहाँ बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता विकिपिडियाअनुसार झन्डै % अर्थात् ३० लाख ख्रीष्टियान विभिन्न झुन्डमा रही सेवाकार्य गर्छन्


    

Leave Your Comments Here.