menu bar

Tuesday, November 11, 2014

कहाँबाट आयो यो सम्पूर्ण विश्व ?



विश्व (अङ्ग्रेजीमा युनिभर्स) अहिले अस्तित्वमा भन्ने कथनलाई कसैले इन्कार गर्न सक्दैन शून्यताबाट कुनै पनि कुरो आफ से आफ कहिल्यै उत्पत्ति नहुने भएकोले विश्वको अस्तित्वको लागि एउटा मूल कारण हुनैपर्छ

यस तर्कको ऐतिहासिक जरा प्लेटो अरस्तुजस्ता ग्रिक दार्शनिकहरूमा जोडिएको भए तापनि मध्यकालीन समयमा यसलाई पूर्णत: विकसित गर्ने काम भने थोमस अक्विनास डन्स स्कोटसले गरे यस तर्कको सबैभन्दा चर्चित समर्थकको रूपमा थोमस अक्विनासलाई चिनिन्छ वर्तमान समयमा विलियम लेन क्रयाग यस विषयका चर्चित ख्रीष्टियान दार्शनिक हुन् यस तर्कलाई यसरी देखाउन सकिन्छ:
. आरम्भ भएको हरेक कुराको लागि कारण हुनैपर्छ
. विश्वको आरम्भ
. तसर्थ, विश्वको अस्तित्वको लागि कारण हुनैपर्छ

कुनै पनि तर्क साँचो हुनका लागि त्यो तार्किक रूपमा अखण्डनीय हुनैपर्छ यसका आधारवाक्यहरू सत्य हुनै पर्छन् माथिको तर्क साँचो तर के यसका आधारवाक्यहरू साँचा छन् ?

. आरम्भ भएको हरेक कुराको लागि कारण हुनैपर्छ
आरम्भ भएको हरेक कुराको लागि कारण हुनैपर्छ भन्ने वाक्य कार्यकारणको नियममा आधारित यो कार्यकारणको नियम विज्ञानको आधारभूत शिक्षा हो कार्यकारणको नियमविना विज्ञान असम्भव वास्तवमा आधुनिक विज्ञानका पिता भनेर चिनिने फ्रान्सिस बेकनले भने, “कारणहरूबाट आएको ज्ञान नै साँचो ज्ञान हो अर्को भाषामा भन्नुपर्दा विज्ञानले कारणहरूको खोजी गर्दछ यो के कारणले भयो भनी पत्ता लगाउनु नै विज्ञानको धर्म हो सबैले अवलोकन गरेकै कुरा हो कि कुनै पनि कुरो कहिल्यै शून्यताबाट अस्तित्वमा आउँदैन उदाहरणको लागि, कुनै मानिस सडकमा हिँडिरहेको भने शून्यताबाट चालकविनाको बस कहिल्यै उसको अगाडि आइपुग्दैन बस त्यहाँ आइपुग्नको लागि चालक वा अन्य केही कारण हुनैपर्छ महान् सन्देहवादी डेभिड ह्युमले पनि कार्यकारणको नियमलाई इन्कार गर्न सकेनन् वास्तवमा कार्यकारणको नियमलाई इन्कार गर्नु भनेको तर्कशक्तिलाई इन्कार गर्नु हो कसैले यसलाई विश्वास गर्दैन भने उसलाई सामान्य प्रश्न सोध्नुस्, “के कारणले तपाईंलाई यस निष्कर्षमा पुर्यायो ?”  कार्यकारणको नियम अखण्डनीय भएकोले पहिलो आधारवाक्य साँचो   

. विश्वको आरम्भ
दोस्रो आधारवाक्यले भनेजस्तै के विश्वको आरम्भ ? यसको आरम्भ छैन भने यसलाई कुनै कारणको आवश्यकता पर्दैन तर यसको आरम्भ भने यो शून्यताबाट त्यसै अस्तित्वमा आएको हुन सक्दैन; यसको पछाडि कारण हुनैपर्छ विश्व अनन्त त्यसैले यसको लागि कुनै कारणको आवश्यकता पर्दैन भन्ने अवधारणमा जुकाझैँ टाँसिई बिसौँ शताब्दीसम्म नास्तिकहरू चैनसँग बसिरहेका थिए तर संसारलाई नै बेचैन पार्ने बिसौँ शताब्दीका नयाँ खोजहरूले तिनीहरूको निद्रा हरण गरेका छन् एउटा निश्चित समयमा विश्वको आरम्भ भयो (महाविस्फोट) भन्नाका लागि यहाँ तिन ओटा वैज्ञानिक साक्षीहरू पेस गरिएका छन्:

क.    अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त
ख्रीष्टाब्द १९१५ मा प्रतिपादित आइन्स्टाइनको यस सिद्धान्तले भन्छ कि सम्पूर्ण समय, सम्पूर्ण अन्तरिक्ष सम्पूर्ण पदार्थको आरम्भ

ख.    विश्वको फैलावट
क्यालिफोर्नियाको पासाडेनास्थित माउन्ट विलसन वेधशालाबाट विश्वको फैलावटलाई वास्तवमै अवलोकन गर्न सकिन्छ विश्व चारैतिर भकुण्डोझैँ फैलिरहेको यदि यो अहिले फैलिरहेको भने तर्कशास्त्र गणितअनुसार हामी जति विगततर्फ जान्छौँ त्यति नै यसको खुम्चाइतर्फ अगाडि बढ्छौँ अनि यसको प्रारम्भिक चरण अर्थात् शून्यतामा पुग्छौँ

ग.     महाविस्फोटको विकिरण
यदि महाविस्फोट घटेको थियो भने त्यसको विकिरण फेला पारिनुपर्छ भनी वैज्ञानिकहरूले अपेक्षा गरेका थिए ख्रीष्टाब्द १९६५ मा वैज्ञानिकद्वय अर्नो पेन्जिस रोबर्ट विलसनले उक्त विकिरणलाई अनपेक्षित रूपमा पत्ता लगाए  

तब यी तिन ओटा वैज्ञानिक साक्षीले यो विश्व अनन्त छैन तर एउटा निश्चित बिन्दुमा यसको आरम्भ भएको थियो भनी पुष्टि गर्छन् विश्वको आरम्भ भन्ने दोस्रो आधारवाक्य वैज्ञानिक साक्षीहरूबाट प्रमाणित

. तसर्थ, विश्वको अस्तित्वको लागि कारण हुनैपर्छ
यसको दुई ओटै आधारवाक्य अखण्डनीय भएकाले विश्वको आरम्भ हुनैपर्छ भन्ने निष्कर्ष पनि अखण्डनीय नै

अझै एउटा गम्भीर प्रश्न बाँकी नै : केले यो विश्वलाई अस्तित्वमा ल्यायो अर्थात् यसको अस्तित्वको पछाडिको कारण के हो ? यो स्वाभाविक रूपमा आयो या अलौकिक रचनाकारद्वारा ल्याइयो ? यस रचनामा यति भन्नु पर्याप्त होला कि यो विश्व यति व्यवस्थित कि स्वत: उदय भयो भन्ने अवधारणा कत्ति पनि तर्कसङ्गत देखिँदैन तसर्थ, तर्कशास्त्र ज्ञात विज्ञानले हामीलाई हिब्रू लेखकको हजारौँ वर्ष पुरानो कथनतर्फ डोर्याइरहेका छन्, “आदिमा परमेश्वरले आकाशमण्डल पृथ्वी सृष्टि गर्नुभयो ”   




Leave Your Comments Here.