menu bar

Saturday, November 29, 2014

कयिनकी पत्नी को थिइन् ?



बाइबलको विवरणबाट हामी प्रस्ट हुन्छौँ कि परमेश्वरले आदम हव्वालाई सृष्टि गर्नुभयो अनि तिनीहरूबाट कयिन तिनका भाइ हाबिल जन्मे कयिनले आफ्ना भाइ हाबिलको हत्या गरेपछि तिनी नोद भन्ने देशमा गए आफ्नी पत्नीसित तिनको सहवास भयो (उत्पत्ति :१७) तब स्वाभाविक प्रश्नको उदय हुन्छकयिनले कहाँबाट आफ्नी पत्नी पाए ? को हुन् उनी ?

कयिन हाबिलका अतिरिक्त आदम हव्वाबाट तेस्रो छोरो शेतसाथै अरू छोराछोरीहरू पनि जन्मेका थिए भनी उत्पत्ति : ले हामीलाई बताउँछ निश्चय नै कयिनकी पत्नी उक्त पदमा उल्लेख भएका छोरीहरूमध्ये एक थिइन् वा कयिनका भतिजीहरूमध्ये कोही एक जना थिइन् यस्तो वैवाहिक सम्बन्ध सुरुमा नितान्त आवश्यक थियो मानवजातिको यस प्रारम्भिक चरणमा त्यहाँ अर्को कुनै परिवार नभएकोले त्यस्तो वैवाहिक सम्बन्ध अनुचित थिएन हानिकारक नै निश्चय नै हाडनाता पर्ने व्यक्तिहरू बिचको यौन सम्बन्ध खतरनाक हुन्छ किनकि वंशाणुमा परिवर्तन गर्ने गुणहरू आमाबाबु दुवैबाट आए भने अपाङ्ग, रोगीसाथै मन्दबुद्धिको सन्तान जन्मने सम्भावना हुन्छ तर आदम हव्वा दुवै नै सिधै परमेश्वरबाट सृजित थिए तसर्थ, तिनीहरूबाट परिवर्तन गर्ने त्यस्ता खालका जिनहरू सर्न सक्ने सम्भावना थिएन औषधि विज्ञानको दृष्टिकोणबाट पनि मानवजातिको त्यस प्रारम्भिक चरणमा एउटै परिवारका सदस्यहरूबिचको वैवाहिक सम्बन्ध हानिकारक थिएन यदि यो सम्बन्ध गलत वा हानिकारक हुन्थ्यो भने परमेश्वरले यसलाई अनुमति दिनुहुन्नथ्यो सारा संसारलाई सृष्टि गर्नुहुने परमेश्वरले संसारमा मानिसहरू वृद्धि हुनको लागि यस सम्बन्धलाई अनुमति दिनुभयो तर पछि मोशाको व्यवस्थामा परमेश्वरले बहिनी वा नजिकैको नातेदारसित विवाह गर्न निषेध गरिदिनुभयो

तब यो प्रस्ट कि मानवजातिको फैलावटको निम्ति परमेश्वरले यस अवस्थालाई अनुमति दिनुभयो जुन बेला यसको नितान्त आवश्यक थियो त्यस बेला यसलाई अनैतिक कार्यको रूपमा हेरिँदैनथ्यो यो हानिकारक नै थियो     

Leave Your Comments Here.