menu bar

Sunday, November 9, 2014

बाइबलमाथि आक्रमण गर्ने पाइनेको पछुतो



ख्रीष्टाब्द १७३७ मा इङ्गल्यान्डमा जन्मेका थोमास पाइने १७८७ मा बसाईं सरेर अमेरिका पुगे स्वतन्त्रताको विषयमा केही विलिक्षण पर्चाहरू लेखेपछि तिनको चर्चा एकाएक चुलियो तिनी ख्यातिप्राप्त दार्शनिकमा गनिए

तर तिनले जीवनमा एउटा डरलाग्दो गल्ती गर्न पुगे त्यो भुल थियोतिनले कारणको युग  नामक पुस्तक निकाले जसले ख्रीष्टियमत यसको पवित्र धर्मशास्त्र बाइबलको उपेक्षा गर्छ

तिनले भविष्यवाणी गरेका थिए, “यसले बाइबललाई तहसनहस पार्नेछ अबको १०० वर्षभित्रमा बाइबल केवल सङ्ग्रहालय कसैले प्रयोग गरेर थुपारेको पुस्तक पसलहरूको गन्हाउने कुनामा पाइनेछ तिनको यस पुस्तकलाई पहिलो पटक १७९४ मा लन्डनमा छापिएको थियो तर यसले तिनलाई जीवनको यस्तो दुर्दशाग्रस्त एकलोपनामा पुर्याएको थियो कि तिनले एक पटक आफूले उक्त पुस्तक निकालेकोमा यसरी खेद व्यक्त गरे, “कारणको युग  कहिल्यै नलेखिएको भए हुन्थ्यो  !”

तिनको मामुली पुस्तकलाई आज प्राय: बिर्सिएको जब कि बाइबलले आफ्ना आशिष्हरूलाई लिएर संसारको चारैतिर घुमफिर गर्दै बाइबलको विरुद्धमा लागेर पाइनेले के हात पार्यो ? बुढेस्कालमा तिनले एकलो कष्टदायक मृत्यु भोग्नुपर्यो १८०९ मा

Leave Your Comments Here.