कसैलाई प्रेम गर्नुको अर्थ
उसलाई परमेश्वरले इच्छा
गर्नुभएअनुसार हेर्नु हो ।
फ्युडोर डोस्टोभस्की,
दार्शनिक,
पत्रकारसाथै
लेखक
तपाईंले प्रेम नगरीकन सधैँ
दिन सक्नुहुन्छ तर
तपाईंले नदिईकन कहिल्यै प्रेम
गर्न सक्नुहुन्न ।
एमी कारमिखाएल,
मिसनरीसाथै
लेखिका
प्रेम गरिनु जीवनको दोस्रो
ठुलो आशिष् हो
भने प्रेम गर्नु
पहिलो हो ।
ज्याक हेल्स,
पास्टर
साँचो प्रेमबाहेक कुनै पनि
कुरोले घरभित्र सुरक्षाको वास्तविक
अनुभूतिलाई ल्याउन सक्दैन ।
बिल्ली ग्राहम,
सुसमाचार
प्रचारक
प्रेम कस्तो हुन्छ ? अरूलाई
सहयोग गर्ने यसका
हातहरू छन् ।
गरिबहरू र खाँचोमा
परेकाहरूका निम्ति हतार गर्ने
यसका पाउ छन्
। दुर्दशा र
आवश्यकताहरूलाई देख्ने यसका आँखा
छन् । मानिसहरूका
सुस्केरा र शोकलाई
सुन्ने यसका कानहरू
छन् । प्रेम
यस्तै हुन्छ ।
अगस्टिन, ईश्वरशास्त्री,
दार्शनिकसाथै
लेखक
जहाँ प्रेम हुन्छ त्यहाँ
परमेश्वर हुनुहुन्छ ।
हेन्री ड्रमोन्ड,
सुसमाचार
प्रचारकसाथै
लेखक
जीवनको सर्वोत्तम प्रयोग प्रेम
हो । प्रेमको
सर्वोत्तम अभिव्यक्ति समय हो
। प्रेम गर्ने
सर्वोत्तम समय अहिले
हो ।
रिक वारेन,
पास्टरसाथै
लेखक
संसार खेलकुदको मैदान होइन;
यो स्कुलको कोठा
हो । जीवन
बिदाको दिन होइन;
तर यो शिक्षा
हो । हामी
सबैका लागि एउटा
अनन्त पाठ यही
हो कि हामीले
कसरी अझै राम्ररी
प्रेम गर्न सक्छौँ
।
हेन्री ड्रमोन्ड,
सुसमाचार
प्रचारकसाथै
लेखक
प्रेम एउटा मार्ग
हो जसद्वारा मानव–जाति स्वार्थीपनाबाट
सेवामा प्रवेश गर्दछ ।
ज्याक हेल्स,
पास्टर
तपाईंलाई घृणा गर्नेलाई
तपाईंले प्रेम नगर्नुभएसम्म तपाईंले
वास्तवमा कसैलाई प्रेम गर्नुहुनेछैन
।
ज्याक हेल्स,
पास्टर
प्रेमका साङ्लाहरू डरका साङ्लाहरूभन्दा
बलिया हुन्छन् ।
विलियम गर्नल,
लेखक
प्रेम तपाईंले अनुभूति गर्ने
कुरो मात्र होइन
यो त तपाईंले
गर्ने कुरो हो
।
डेभिड विल्कर्सन,
सुसमाचार
प्रचारकसाथै
लेखक