menu bar

Monday, February 22, 2016

प्रेमबारे ११ ओटा भनाइहरू (भाग २)



प्रेम तपाईंभित्र बढ्ने भएकोले सौन्दर्य पनि बढ्छ किनकि प्रेम आत्माको सौन्दर्य हो
अगस्टिन, ईश्वरशास्त्री, दार्शनिकसाथै लेखक 

तपाईंले आफ्नो छिमेकीलाई प्रेम गर्नुहुन्छ या गर्नुहुन्न भनी सोचेर समय खेर नफाल्नुस् तपाईंले प्रेम गर्नुभएझैँ गरी व्यवहार गर्नुस्
सी. एस. लेविस, रक्षाशास्त्री, उपन्यासकारसाथै समालोचक

प्रेम परमेश्वरको वरदान हो
ज्याक हेल्स, पास्टर 

यदि हामीले हाम्रा ह्दयको वरिपरि परमेश्वरको साँचो प्रेम पाएका छौँ भने हामीले यसलाई हाम्रा जीवनमा देखाउँछौँ हामीले पृथ्वीको चारैतिर गएर यसको घोषणा गर्नुपर्दैन हामीले भन्ने या गर्ने हरेक कुरोमा हामीले यसलाई देखाउँछौँ
डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक

संसारले ईश्वरशास्त्र वा सिद्धान्तलाई बुझ्दैन तर यसले प्रेम सहानुभूतिलाई बुझ्दछ
डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक

विश्वासले हरेक कुरो सम्भव तुल्याइदिन्छ ... प्रेमले हरेक कुरो सजिलो बनाइदिन्छ
डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक

हामीले उही किसिमले नसोचे तापनि के हामीले उही किसिमले प्रेम गर्न सक्दैनौँ ?
जोन वेस्ली, ईश्वरशास्त्रीसाथै लेखक

एउटा व्यक्ति जस्तोसुकै देखिए तापनि हामीले अझै पनि उसलाई प्रेम गर्नुपर्छ किनकि हामी परमेश्वरलाई प्रेम गर्दछौँ
जोन काल्भिन, ईश्वरशास्त्री, लेखकसाथै पास्टर 

प्रेम सबै सद्गुणको समष्टि हो प्रेमले हामीलाई असल गर्न तयार पार्दछ
जोनाथन एडवार्डस, पास्टर, ईश्वरशास्त्रीसाथै वक्ता

ख्रीष्टियमत पुत्र येशू ख्रीष्टद्वारा पवित्र आत्माको शक्तिमा परमेश्वरको सन्तान उसको सृष्टिकर्ताबिच हुने प्रेमको सम्बन्ध हो  
अड्रिएन रोजर्स, पास्टरसाथै लेखक  

यदि तपाईंको मन परमेश्वरलाई प्रेम गर्न उहाँको आज्ञा मान्न तयार भने तपाईंले उहाँलाई जहाँबाट पनि देख्न सक्नुहुन्छ
. डब्लु. टोजर, पास्टर, लेखकसाथै सम्पादक 


   

Leave Your Comments Here.