menu bar

Monday, February 23, 2015

नास्तिकवादको विपक्षमा ११ ओटा भनाइहरू



विज्ञान आफैले नास्तिकवादी बाकसको ढकनीमाथि लगातार रूपमा काँटी ठोकिरहेको
लि स्ट्रोबेल, नास्तिकबाट ख्रीष्टियानमा रूपान्तरित

पृथ्वीलाई हेरी मानिस नास्तिक बन्न सम्भव भनी देख्न सक्छु तर आकाशलाई हेरी परमेश्वर अस्तित्वमा हुनुहुन्न भनेर उसले कसरी भन्न सक्छ भनी कल्पना पनि गर्न सक्दिनँ
अब्राहाम लिङ्कन, सोर्हौँ अमेरिकी राष्ट्रपति

एक जना ईश्वरनिन्दकसाथै नास्तिकको बारेमा मैले एउटा कथा सुनेको छु उसले एउटा कागजको टुक्रामा लेखेको थियो, “परमेश्वर कतै हुनुहुन्न(God is nowhere) उसले आफ्नो छोरोलाई पनि नास्तिक बनाउनका लागि त्यसलाई पढ्न आदेश दियो तर छोरोले यसरी पढ्यो, “परमेश्वर अहिले यहाँ हुनुहुन्छ(God is now here) यो एउटा सत्यता थियो जुन सत्यताको वाणले त्यो मान्छेको ह्दयलाई छियाछिया बनायो
चाल्र्स स्परजिअन, प्रचारक 

यदि ख्रीष्टियमत विज्ञान अमिल्दो भन्ने कुरो साँचो हो भने कुनै पनि प्रतिष्ठित वैज्ञानिक ख्रीष्टियान हुँदैनथ्यो वास्तवमा झण्डै चालिस प्रतिशत व्यावसायिक प्राकृतिक वैज्ञानिकहरू व्यावहारिक ख्रीष्टियानहरू छन् अन्य धेरै जना विभिन्न खालका ईश्वरवादीहरू छन् तिस प्रतिशतभन्दा कम मात्रै नास्तिकवादीहरू छन्
जेफ्री बुर्टोन रस्सेल, प्राध्यापक

नास्तिकवाद अति नै बेवकुफ जब सौर्य प्रणालीलाई हेर्छु सही मात्रामा ताप प्रकाश पाउनलाई पृथ्वी सूर्यदेखि ठिक दुरीमा देख्छु यो संयोगवश: भएको थिएन
सर आइज्याक न्युटन, विश्वप्रसिद्ध भौतिकशास्त्रीसाथै गणितज्ञ

महाविस्फोट सिद्धान्तको समर्थकले (कम्तीमा यदि नास्तिक हो भने) विश्वको पदार्थ शून्यताबाट केवल शून्यताबाट आयो भनी विश्वास गर्नैपर्छ
एन्थोनी केन्नी

नास्तिक हुनका लागि तपाईंलाई असीमित ज्ञानको खाँचो पर्छ किनकि परमेश्वर हुनुहुन्न भनेर पूर्णतया जान्नलाई त्यो ज्ञानको आवश्यकता पर्छ तर असीमित ज्ञान हुनको लागि तपाईं आफै नै परमेश्वर हुनुपर्छ उही समयमा तपाईं परमेश्वर नास्तिक हुनलाई कठिन बाइबलले भजनसंग्रह १४: मा बताउँछ, “मूर्खले आफ्नो मनमा भन्छ, ‘ईश्वर छँदैछैन
रन कार्लसन एड डेकर

मानिसहरूले परमेश्वरलाई नचिन्नुको मुख्य कारण उहाँले आफूलाई तिनीहरूबाट लुकाउनुभएकोले होइन तर तिनीहरूले आफूलाई परमेश्वरबाट लुकाएकोले गर्दा हो
जोन स्टट, प्रभावशाली लेखक

डार्बिन, हक्स्ले, सिम्पसोन, मोनोद डाउकिन्सका भौतिकवादी विचारहरू परीक्षणमा आधारित साक्षीमा नभई व्यक्तिगत दर्शनशास्त्रमा आधारित छन् ...  यो विज्ञान होइन, तर कपोलकल्पित कथा हो  
मिसिआ ल्यान्डु

कारणको शक्तिमा उसको विश्वासद्वारा बाँचेको वैज्ञानिकको लागि कथा खराब सपनाजस्तै अन्त्य हुन्छ अज्ञानताका पहाडहरूमा उक्लेको उसले सर्वोच्च शिखरमाथि विजय प्राप्त गर्न खोजेको जब अन्तिम चट्टानमाथि उक्लन्छ तब ईश्वरशास्त्रीहरूको एउटा दलले उसलाई अभिवादन गर्छ जुन दल शताब्दीऔँदेखि त्यहाँ बस्दै आएको
रोबर्ट ज्यास्ट्रो, खगोलविद्

मेरो लागि एउटा वास्तविक नास्तिक वैज्ञानिक हुन सक्छ भन्ने कुरो अकल्पनीय
डा. रोबर्ट मिलिकान, भौतिकाशास्त्रमा नोबेल पुरस्कार विजेता



Leave Your Comments Here.