अमेरिकाका
इतिहासकार रोजर बबसोन
दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका
राष्ट्रपतिलाई भेट्दै थिए ।
राष्ट्रपतिले रोजरलाई भने, “तपाईं
इतिहासको विद्यार्थी हुनुहुन्छ ।
दक्षिण अमेरिकामा असीमित स्रोत
साधनहरू भए तापनि
र उत्तर अमेरिकाभन्दा
यो पहिले नै
स्थापित भए तापनि
सभ्यता र भौतिक
उन्नतिमा दक्षिण अमेरिकाले कम
विकास गर्नुको कारण
मलाई बताइदिनुहुन्छ कि
?”
इतिहासकार
रोजरले यसो भन्दै
राष्ट्रपतिबाट नै उत्तरको
अपेक्षा गरे, “महामहिम राष्ट्रपति,
निश्चय नै तपाईंले
यस प्रश्नलाई आफैले
अध्ययन गर्नुभएको छ । म तपाईंको
उत्तर जान्न उत्साही
छु ।”
दक्षिण
अमेरिका सुनको खोजी गर्दै
आउने स्प्यानिसहरूले आबादी
भएको थियो जब
कि उत्तर अमेरिका
परमेश्वरको खोजी गर्दै
आउने पिलग्रिम फादरहरूले
आबादी भएको थियो
भनी राष्ट्रपतिले आफ्नो व्याख्या प्रस्तुत गरे ।