menu bar

Monday, July 6, 2015

मानवीय सिद्धान्त (एन्थ्रोपिक प्रिन्सिपल) बारे ६ ओटा भनाइहरू



यदि विश्व व्यवस्थित तरिकाले नबनाइएको भए हामी अस्तित्वमा हुने थिएनौँ मेरो विचारमा विश्व मानवजाति बाँच्नका लागि बनाइएको हो भनी यी परिस्थितिहरूले अङ्कित गर्छन्
रोबर्ट ज्यास्ट्रो, नासाका खगोलविद्साथै भौतिकशास्त्री

मेरो विज्ञानले मलाई यस्तो निष्कर्षमा डोर्यायो कि विश्व विज्ञानले व्याख्या गर्न सक्नेभन्दा जटिल अलौकिक शक्तिद्वारा मात्रै अस्तित्वको रहस्यलाई बुझ्न सक्छु
अलान स्यान्डेज

विश्वको फैलावटको दरलाई लिनुस् जुन दस खरब, दस खरब, दस खरब, दस खरब, दस खरब, दस खरबमा एक भाग पनि राम्ररी मिलेर रहेको अर्थात् कुनै पनि दिशामा (थोरै मात्र ढिलो भयो वा थोरै मात्र छिटो भयो भने) एउटा भाग मात्र परिवर्तन हुँदो हो जीवको समर्थन गर्न सक्षम विश्व हामीसँग हुन सक्दैनथ्यो
सी. स्टिफेन मेएर, दार्शनिक

विगत तिस वर्षमा वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि विश्वको आधारभूत संरचनाको बारेमा भएको हरेक कुरो जीवको अस्तित्वको लागि छुराको अति तिखो धारमा सन्तुलित
फ्रान्सिस कोलिन्स, अमेरिकी वैज्ञानिक

विश्वका नियमहरूमा कुनै कुनै प्रतिभावान् व्यक्तित्वको संलग्नता भन्ने धेरैको सोच रहेको ... उहाँ मभन्दा निकै सृजनशील प्राणी तर सधैँ वैयक्तिक मेरो नजिकै हुनुहुन्छ उहाँको उपस्थिति क्रियाकलापहरूलाई दृढतापूर्वक महसुस गर्दछु
चाल्र्स टाउन्स, भौतिकशास्त्रमा नोबेल पुरस्कार विजेता

बिसौँ शताब्दीको उत्तराद्र्धमा भएका खोजहरूले वैज्ञानिक समुदायलाई महसुस गर्न लगाएका छन् कि हाम्रो विश्व यसमा भएको हाम्रो ग्रह यति अद्भूत रूपमा अद्वितीय छन् कि यो संयोगवश: भएको हो भनेर कल्पना गर्न झण्डै असम्भव यसले यसको व्याख्याको लागि कुनै बौद्धिक सृजनशील शक्तिको खाँचो भन्ने कुरामा अज्ञेयतावादी वैज्ञानिकहरूलाई सहमत हुन लगाएको

डा. वाल्टर ब्राड्ली, प्राध्यापक

Leave Your Comments Here.