menu bar

Sunday, July 12, 2015

ख्रीष्टविनाको धनाढ्य जीवनभन्दा ख्रीष्टसहितको दरिद्रता नै बेस



ख्रीष्टाब्द १७३६ मा अमेरिकामा जन्मेका प्याट्रिक हेन्री अमेरिकाका वकिलसाथै राजनीतिज्ञ थिए जो वक्ताको रूपमा कहलाइए

प्याट्रिकको इच्छापत्रको अन्तिम अनुच्देछमा यसरी लेखिएको , “अब मैले मेरा सबै सम्पत्ति मेरो परिवारको लागि तयार पारेको छु एउटा थप कुरो पनि जुन तिनीहरूलाई दिने इच्छा गर्दछु त्यो हो ख्रीष्टियान धर्म यदि तिनीहरूसित यो मैले तिनीहरूलाई एक कौडी पनि दिइनँ भने पनि तिनीहरू धनी हुनेछन् तर तिनीहरूसित यो छैन मैले तिनीहरूलाई सारा संसार दिएँ भने पनि तिनीहरू गरिब हुनेछन्

ख्रीष्टलाई नपाईकन धनाढ्य भएर मर्नुभन्दा बरु ख्रीष्टलाई पाएर दरिद्र भएर मर्नु बेस हुन्छ येशू आफैले भन्नुभयो, “सारा जगत् प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्छ ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ ?” (मत्ती १६:२८)    

Leave Your Comments Here.