menu bar

Monday, July 27, 2015

ख्रीष्टियमतबारे १० ओटा भनाइहरू (भाग २)



सूर्यको उदयमाथि विश्वास गरेझैँ ख्रीष्टियमतमाथि विश्वास गर्दछु, मैले यसलाई देखेकोले गर्दा मात्रै होइन तर यसद्वारा मैले हरेक कुरोलाई देखेकोले गर्दा पनि हो
सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

यदि ख्रीष्टियमत झुटो भने यसको कुनै महत्त्व छैन यो साँचो भने यो असीमित रूपमा महत्त्वपूर्ण यो अलिअलि महत्त्वको भने हुन सक्दैन
सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

ख्रीष्टियमतले जत्तिकै अन्य कुनै धर्म, दर्शनशास्त्र, शिक्षा, राष्ट्र, अभियान वा कुनै पनि कुरोले झनै असल बनाउन संसारलाई परिवर्तन गरेको छैन
पावल एल. माइर, इतिहासकारसाथै उपन्यासकार 

मैले ख्रीष्टियमतलाई अङ्गाले किनकि येशू ख्रीष्ट एक पात्र, व्यक्तित्व हुनुहुन्छ भनी विश्वस्त भएँ मैले उहाँ; उहाँको बुद्धि; उहाँको प्रेम उहाँको सर्तविनाको प्रेमलाई प्रेम गरेँ
मोसाब हसिन युसुफ, लेखक

यदि ख्रीष्टियमत असत्य भने यो जतिसुकै मद्दतदायी भए पनि कुनै इमान्दार मानिसले यसलाई विश्वास गर्न चाहँदैन तर यो सत्य भने हरेक इमान्दार मानिसले यसलाई विश्वास गर्न चाहन्छ यद्यपि यसले उसलाई कत्ति पनि मद्दत नगरोस्
सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

बौद्धिक रूपमा ख्रीष्टियमतको खण्डन गर्न तम्सिएँ तर सकिनँ त्यसपछि बाइबल सत्य येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने निष्कर्षमा पुगेँ  
जोस म्याकडोल, ख्रीष्टियान रक्षाशास्त्री, वक्तासाथै लेखक

ख्रीष्टियमतको अपिलको प्राथमिक स्रोत येशू हुनुहुन्थ्यो अर्थात् उहाँको अवतार, उहाँको जीवन, उहाँको क्रूसारोहण उहाँको पुनरुत्थान  
केनेथ स्कट लाटुरेट, इतिहासकार

वास्तविक ख्रीष्टियमतलाई दुई ओटा आज्ञामा सारांशमा ल्याउन सकिन्छ: परमेश्वरलाई प्रेम गर्नुस् मानिसहरूलाई प्रेम गर्नुस्
जोएस मेएर, ख्रीष्टियान लेखिकासाथै वक्ता

ख्रीष्टियमत पाश्चात्य सभ्यताको वास्तविग जग आधार हो
दिनेस दिसुजा, राजनीतिक टिप्पणीकारसाथै लेखक

ख्रीष्टियमत एउटा ऐतिहासिक धर्म हो यसले विशिष्ट दाबीहरू गर्दछ जुन जाँच पडतालको लागि खुला छन्
लि स्ट्रोबेल, रक्षाशास्त्री, लेखकसाथै, पत्रकार

Leave Your Comments Here.