menu bar

Tuesday, September 8, 2015

बाइबलप्रति चासो नदेखाउने रकेट विज्ञानका पिताले पाए प्रभु येशूलाई



मण्डली बाइबसित सम्बन्धित कुराहरूप्रति चासो नदेखाउने एक जना व्यक्ति ख्रीष्टाब्द १९४६ मा अरुचिपूर्वक अमेरिकाको टेक्सासस्थित एउटा मण्डलीमा गए परिणामत: तिनले अपेक्षा नगरेको सम्पत्ति अर्थात् अनन्त जीवन पाए जसको बारेमा तिनी आफैले भनेका छन्:

एक दिन फोर्ट ब्लिसमा एक जना छिमेकीले मलाई उहाँसँगै मण्डली जान अनुरोध गरे मैले स्वीकार गरेँ किनकि अमेरिकाको मण्डली सामाजिक क्लबजस्तै कि छैन भनेर हेर्न चाहन्थेँ मण्डली क्लबजस्तै हो भन्ने मेरो बुझाइ रहेको थियो मैले सोचेभन्दा विपरीत, मैले एउटा सानो सेतो भवन देखेँ ... ती मानिसहरूको समुदाय जीवन्त उत्साही थियो धर्म भनेको विगतले सुम्पिदिएको ठुलोठुलो मण्डली भवन वा आखिरी घडीमा गरिने शीघ्र प्रार्थना होइन रहेछ भनी मैले पहिलो पटक वास्तवमै बुझेँ प्रभावकारी हुनका लागि धर्मलाई अनुशासन प्रयत्नद्वारा समर्थन गरिनुपर्छ ”  

ख्रीष्टाब्द १९१२ मा जर्मनीमा जन्मेका ती मानिसको नाउँ होभोन बारुण तिनी अन्तरिक्षयात्रासम्बन्धी इन्जिनिएरसाथै अन्तरिक्ष कालिगड हुन् रकेटको प्राविधिक विकासमा तिनको उल्लेखनीय भूमिका रहेको नासाले तिनलाईरकेट विज्ञानका पिताभनेको

ख्रीष्टियान भइसकेपछि बारुणले आफ्नो जीवनको पछिल्लो घडीमा धार्मिक क्षेत्रमा निकै चासो देखाए विज्ञान धर्मको पुरक, मृत्युपछिको जीवनसाथै परमेश्वरमाथि तिनको विश्वासबारे तिनले सार्वजनिक रूपमा बोले लेखे तिनले भनेका छन्, “विज्ञानद्वारा मान्छेले सृष्टिका रहस्यहरूबारे थप जान्न प्रयत्न गर्दछ धर्मद्वारा उसले सृष्टिकर्ताबारे जान्ने कोसिस गर्दछ ”    

Leave Your Comments Here.