menu bar

Monday, December 15, 2014

बाइबलको प्रामाणिकताबारे केही भनाइहरू



मेरो निजी जीवनमा सधैँ साहित्यिक समालोचक इतिहासकार हुँ त्यो मेरो पेसा हो ... यसैको आधारमा यो भन्न तयार छु कि यदि कसैले सुसमाचारहरूलाई काल्पनिक कथा या उपन्यास भनी ठान्छ भने एउटा साहित्यिक समालोचकको रूपमा उसले आफ्नो असक्षमतालाई देखाउँदै मैले थुप्रै उपन्यासहरू पढेको छु आदि मानिसहरूको बिचमा उदय भएका काल्पनिक कथाहरूलाई राम्ररी जान्दछु मलाई सिद्ध रूपमा यो थाहा कि सुसमाचारहरू त्यस्ता किसिमका सामग्रीहरू होइनन
सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री

धेरै वर्षसम्म ख्रीष्टियमतका साक्षीहरूलाई मेरो होसियारी अध्ययनको विषय बनाइसकेपछि मैले भन्नैपर्छ कि परिणाम दृढ भएको बाइबलको प्रामाणिकता पूर्ण प्रेरणाबारे [मेरो] विश्वसनियता बढ्दै गइरहेको वास्तवमा यो परमेश्वरको वचन हो
सिमोन ग्रिनलिफ, हार्वड स्कुलका संस्थापक

मैले बुझ्न नसक्ने कुराहरू बाइबलमा भएकोमा खुसी छु यदि मैले यो पुस्तकलाई अन्य पुस्तकलाई झैँ माथि उठाई पढेँ भने मैले यही किसिमको पुस्तक लेख्न सक्छु भनी ठान्थेँ मैले
डी. एल. मुडी, प्रसिद्ध प्रचारसाथै प्रकाशक

यो पुस्तक [बाइबल] को शाब्दिक प्रेरणाको सिद्धान्तमा लागिरहेमा तिनीहरूलाई बौद्धिक वा शिक्षितको रूपमा विचार गर्न सकिँदैन भनी धेरैलाई विश्वस्त पारिँदै तपाईंलाई भन्न चाहन्छु कि सत्यता सधैँ अल्पसङ्ख्यकसित रहेको थियो साधारणतया तात्कालिक समयमा बहुसङ्ख्यकहरूले भनेको कुरो गलत हुन्छ भिड एक दिन चिच्च्यायो, “उहाँलाई क्रूसमा टाँग्नुहोस् अनि सारा संसार परमेश्वरको पुत्रलाई टाँग्न एकत्रित भयो किनकि तिनीहरूको अज्ञानतामा तिनीहरूले उहाँलाई चिनेनन्
अलान रेडपथ

बाइबलभन्दा बाहिर दर्जनौँ रचनाहरू छन् जसले बाइबलमा उल्लिखित थुप्रै मानिससाथै ठाउँका नाउँहरू घटनाहरूको ऐतिहासिक सच्चाइलाई प्रमाणित गर्छन् वास्तवमा बाइबलमा उल्लिखित कम से कम असी जना व्यक्तिहरू ऐतिहासिक पात्रहरू थिए भनी बाहिरी स्रोतहरूले प्रमाणित गर्छन् पुरानो करारमा पचास जना नयाँ करारमा तिस जना
चार्ली क्याम्पबेल

[एकातिर] बाइबलको ऐतिहासिक सच्चाइआकाशले परमेश्वरका महिमाको वर्णन गर्छभनी सम्झाउने वस्तु हो भने अर्कोतिर ढुङ्का टुक्राहरू भग्नावशेषहरूको बिचमा पनि थुप्रै साक्षीहरू छन्

चाल्र्स कोलसन, नास्तिकबाट ख्रीष्टियानमा परिवर्तित लेखक

Leave Your Comments Here.