menu bar

Monday, December 8, 2014

बाइबलको प्रतिलिपि सच्चाइबारे केही भनाइहरू



साफोकल्स, थुसाइदिदेस, सिसेरो, भर्गिलजस्ता मुख्य ग्रिक रोमी लेखकहरूका कृतिहरू हामीकहाँ यथार्थपूर्वक भरोसायोग्य पाठ्यपुस्तकको रूपमा आइपुगेका छन् भनी विद्वान्हरू सन्तुष्ट छन् तथापि तिनीहरूका रचनाहरूको बारेमा भएको हाम्रो ज्ञान पाण्डुलिपिहरूको मुठीभर सङ्ख्यामा आश्रित जब कि नयाँ करारका पाण्डुलिपिहरूको सङ्ख्या  सयौँ हजारौँ छन्
सर फ्रेडरिक केन्योनप्रतिलिपि समालोचनाका उत्कृष्ट विद्वान्

प्राचीन लेखकहरूका थुप्रै रचनाहरूको लागि भन्दा हाम्रो नयाँ करारको लागि भएको साक्षी यति बृहत् कि यसको प्रमाणीकरणको बारेमा कसैले प्रश्न गर्ने कल्पना गर्दैन , नयाँ करार सांसारिक रचनाहरूको सङ्ग्रह हुँदो हो तिनको प्रामाणिकता साधारणतया शङ्का नगरी स्वीकार गरिन्थ्यो
एफ. एफ. ब्रुस, प्राध्यापकसाथै लेखक

नयाँ करारको जस्तो असल प्रतिलिपि प्रमाणीकरण संसारको अन्य कुनै प्राचीन साहित्यको छैन  
एफ. एफ. ब्रुस, प्राध्यापकसाथै लेखक

नयाँ करारका प्रतिलिपि समालोचकहरूका बिचमा भएका पृथक् पाठ्यांशहरूको कुनै सन्देहले ख्रीष्टियान विश्वास अभ्याससाथै यसको ऐतिहासिक सत्यताको प्रश्नलाई कुनै असर गर्दैन
एफ. एफ. ब्रुस, प्राध्यापकसाथै लेखक

दृढतापूर्वक यो भन्न सकिन्छ कि सारमा बाइबलको पाठ्यपुस्तक निश्चित विशेषत: यो नयाँ करारको मुद्दासित लागु नयाँ करारका पाण्डुलिपिहरूको सङ्ख्या, यसका प्रारम्भिक अनुवादहरू मण्डलीका सबैभन्दा पुराना रचनाहरूमा भएका यसका उद्धरणहरू यति बृहत् छन् कि हरेक सन्देहपूर्ण खण्डको सही पाठ्यांश यी प्राचीन आधिकारिक पुस्तकहरूमा संरक्षित छन् भन्ने कुरा झण्डै अखण्डनीय संसारको अन्य कुनै पनि प्राचीन पुस्तकबारे यसरी भन्न सकिँदैन
सर फ्रेडरिक केन्योनप्रतिलिपि समालोचनाका उत्कृष्ट विद्वान्

तब मूल पाण्डुलिपि रचना गरिएको मिति प्राचीनतम विद्यमान साक्षीको अन्तर यति गौण कि त्यसलाई वास्तवमै नगण्य भन्नुपर्छ , धर्मशास्त्रहरूलाई जसरी लेखिएका थिए त्यसरी नै यथार्थपूर्वक हामीकहाँ आइपुगेका छन् भन्ने बारेमा भएको शङ्काको अन्तिम जगलाई अब हटाइनुपर्छ नयाँ करारका पुस्तकहरूको प्रामाणिकता सामान्य सच्चाइ दुवैलाई नै अन्तत: स्थापित तथ्यको रूपमा लिन सकिन्छ
सर फ्रेडरिक केन्योनप्रतिलिपि समालोचनाका उत्कृष्ट विद्वान्

पुरै बाइबललाई हातमा लिई एउटा ख्रीष्टियानले विनाडर विनासङ्कोच भन्न सक्छ कि शताब्दीऔँभरि एक पुस्ताबाट अर्को पुस्तालाई अपरिहार्य सन्देशको क्षतिविना हस्तान्तरण गरिँदै आएको बाइबलमा परमेश्वरको साँचो वचन भनी निर्धक्क हुन सक्छ
सर फ्रेडरिक केन्योनप्रतिलिपि समालोचनाका उत्कृष्ट विद्वान्

सम्भवत: मृत सागरका मुट्ठाहरूको सर्वाधिक बाइबलिय प्रभाव छन् हाम्रो पहिलेको प्राचीनतम पाण्डुलिपिभन्दा तिनले झण्डै १००० वर्ष प्राचीन पुरानो करारका पाण्डुलिपिहरू जुटाएका छन् यो अन्तरालमा पुरानो करार ठिक किसिमले सम्प्रेषण गरिएको रहेछ भनी मृत सागरका मुट्ठाहरूले पुष्टि गरेका छन् यसका अतिरिक्त, ख्रीष्टको जीवनको समय त्यस अगिको पृष्ठभूमिबारे तिनले प्रचुर जानकारी उपलब्ध गराउँछन्
डा. ब्रायन्ट वुड, बाइबलिय पुरातत्त्वविद्

पाण्डुलिपिहरूको जम्मा सङ्ख्या, घटना प्रतिलिपिबिचको समयअन्तर प्रतिलिपिसित मेल खान सक्ने यसको विपरीत हुन सक्ने उपलब्ध मनग्गे पाण्डुलिपिहरूको आधारमा नयाँ करार सर्वोत्तम प्राचीन रचना हो भनी सजिलैसित पुष्टि हुन्छ यस्तो प्रतिलिपि सच्चाइको बराबरी हुने अन्य कुनै प्राचीन पाण्डुलिपि साक्षी छैन
रबि जकरिया, ख्रीष्टियान रक्षाशास्त्री

यसको प्रतिलिपिको लागि अन्य कुनै प्राचीन पुस्तकको यस्तो प्रारम्भिक प्रशस्त साक्षी छैन हामीकहाँ आइपुगेको प्रतिलिपि सार रूपमा भरपर्दो भनी कुनै पूर्वाग्रहरहित विद्वान्ले इन्कार गर्दैन
सर फ्रेडरिक केन्योनप्रतिलिपि समालोचनाका उत्कृष्ट विद्वान्

नयाँ करारका पुस्तकहरूको विद्यमान प्रतिलिपिमाथि आशङ्का व्यक्त गर्नु भनेको सम्पूर्ण प्राचीन साहित्यलाई रद्दीको टोकरीमा फ्याँक्नु हो किनकि प्राचीन समयको कुनै पनि प्रलेख ग्रन्थसूचीको आधारमा नयाँ करारजत्तिकै राम्ररी प्रमाणित छैन
जोन मोन्टगमरी, प्राध्यापकसाथै लेखक

यहूदीहरूले यस [पुरानो करार] लाई यसरी संरक्षण दिए जसरी अन्य कुनै पाण्डुलिपिलाई संरक्षण दिइएको छैन ... तिनीहरूले हरेक वर्ण, अक्षर, शब्द अनुच्छेदको अभिलेख राख्थे कसले प्लेटो, अरस्तु, सिसेरो वा सेनेकाका शब्दहरूको गणना गरेका छन् ?
बर्नाड र्याम, रक्षाशास्त्रीसाथै ईश्वरशास्त्री

सुरक्षितसाथ यो भन्न सकिन्छ कि प्राचीन समयको कुनै पनि पुस्तक यति सही प्रकारले हस्तान्तरण गरिएको छैन
विलियम ग्रिन

आज नयाँ करारका २५,००० भन्दा बेसी आंशिकसाथै पूर्ण हस्तलिखित पाण्डुलिपिहरू विद्यमान छन् यी हस्तलिखित पाण्डुलिपिहरूले विद्वान्साथै प्रतिलिपि समालोचकहरूलाई पछाडि फर्की आज हामीसँग भएको बाइबल ,००० वर्षअगि आदि मण्डलीसित भएको बाइबलसित मेल खान्छ या खाँदैन भनी जाँच गर्न अनुमति दिएका छन्
चार्ली क्याम्पबेल

आज हामीसँग भएको पुरानो करार मूल पाण्डुलिपिको सही प्रतिलिपि हो भन्ने सत्यतालाई स्थापित गर्न हामीसँग पर्याप्त साक्षी छन् प्रत्येक पुस्तकको प्रत्येक हरफमा कति ओटा अक्षरहरू थिए प्रत्येक पुस्तकमा प्रत्येक शब्द कति पटक देखा परेका थिए भनी धर्मशास्त्रलाई प्रतिलिपि गर्ने यहूदी मानिसहरूलाई राम्ररी थाहा थियो यसले तिनीहरूलाई भुल भएको या छैन भनी जाँच गर्न सक्षम तुल्याउँथ्यो पहिलो शताब्दीका रोमी इतिहासकार यहूदी फ्लाभियस योसिफसले भने, “हाम्रा आफ्नै धर्मशास्त्रको लागि भएको हाम्रो आदरको व्यावहारिक प्रमाण दिएका छौँ हामीले यति धेरै युग बितिसकेको भए तापनि कसैले पनि एउटा शब्दखण्ड थप्ने वा हटाउने वा परिवर्तन गर्ने आँट गरेको छैन , प्रत्येक यहूदीको जन्मदेखि नै परमेश्वरका आदेशहरूलाई आदर गर्नु, तीअनुसार जिउनु आवश्यक परे तिनकै निम्ति खुसीसाथ मर्नु नैसर्गिक प्रवृत्ति हो
चार्ली क्याम्पबेल






Leave Your Comments Here.