menu bar

Monday, August 24, 2015

झुटा शिक्षाबारे ९ ओटा भनाइहरू



जाली नोटलाई चिन्नका लागि जसरी बैङ्कमा रुपियाँपैसा गनेर लिने मानिसहरूसित वैध मुद्राको बारेमा सबिस्तार ज्ञान हुनुपर्दछ त्यसै गरी नक्कली धार्मिक शिक्षाहरूलाई चिन्नका लागि ख्रीष्टियानहरूसित बाइबलको बारेमा सबिस्तार ज्ञान हुनुपर्दछ तपाईं धर्मशास्त्रमा कत्तिको गहिरिनुभएको ? तपाईंका ईश्वरशास्त्रीय जराहरू कत्तिको गहिराइसम्म पुगेका छन् ? झुटा शिक्षाहरूलाई पहिचान गर्न तपाईं कत्तिको सक्षम हुनुहुन्छ ?
चाल्र्स स्विन्डोल, पास्टर, लेखकसाथै रेडियो प्रचारक  

असल सिद्धान्तबाट नै असल आचरणको उदय हुन्छ
जोन आर. डब्लु. स्टट, अगुवासाथै लेखक

परमेश्वरको वचनमा हेरीमेरो लागि यसको अर्थ के हो ?” भनी प्रश्न गरेर कहिल्यै सत्यताको निर्धारण गरिँदैन जब मैले कसैले त्यसरी कुराकानी गरेको सुन्छु ममा यसरी सोध्ने झुकाव हुन्छ, “तपाईं अस्तित्वमा हुनुअगि बाइबलको अर्थ के थियो ? परमेश्वरले जे भन्नुहुन्छ त्यसको अर्थ के हो ?” भनेर सोधिनुपर्ने यी उचित प्रश्नहरू हुन् हाम्रा अन्र्तज्ञान, अनुभव वा इच्छाद्वारा सत्यता अर्थको निर्धारण गरिँदैन धर्मशास्त्रको अर्थ वा त्योसँग सम्बन्धित कुनै पनि कुरो परमेश्वरको समझद्वारा पहिले नै निर्धारण गरिसकिएको निश्चित गरिसकिएको अर्थ खोल्नेको काम भनेको त्यस अर्थलाई ठम्याउनु हो , व्यावहारिक शिक्षाअगि उचित अर्थ खोलाइ आउनुपर्छ
जोन माकआर्थुर, पास्टर, प्रचारकसाथै लेखक   

झुटा शिक्षाहरूले हाम्रा शब्दहरू प्रयोग गर्छन् तर तिनीहरूले कहिल्यै हाम्रो शब्दकोशलाई प्रयोग गर्दैनन्
चाल्र्स स्विन्डोल, पास्टर, लेखकसाथै रेडियो प्रचारक  

स्मरण रहोस्, प्रेरित पावलले मण्डलीलाईसत्यको खामो आडभनेका छन् ( तिमोथी :१५) हामीलाई सत्यतालाई थाम्ने परमेश्वरको ज्ञानको विरुद्धमा उदय भएका हरेक मानवीय अनुमान हरेक सांसारिक परिकल्पनाको विरुद्धमा परमेश्वरको वचनको तरवारलाई प्रयोगमा ल्याउने जिम्मेवारी
जोन माकआर्थुर, पास्टर, प्रचारकसाथै लेखक 
  
तिन ओटा कुरा छन् जसलाई मानिसहरूले कहिल्यै महत्त्वहीन ठान्नुहुँदैनथोरै विष, सानो झुटो सिद्धान्त सानो पाप
जे. सी. राएल, बिशपसाथै लेखक
    
यदि तपाईंको विश्वासको सार धर्मशास्त्र मेल खाँदैनन् भने तपाईंको विश्वासको सारलाई टुक्राटुक्रा पारेर काटिदिनुस् त्यसलाई यस पुस्तक [बाइबल] सित मेल खाने बनाउनुस् तपाईं जुन मण्डलीको सदस्य हुनुहुन्छ त्यस मण्डलीको कुनै पनि कुरो प्रेरणा पाएको वचनको विरुद्धमा भने त्यस मण्डलीलाई छाडिदिनुस्
चाल्र्स स्परजिअन, पास्टर, प्रचारकसाथै लेखक
 
झुटा अगमवक्ताहरूदेखि सावधान रहन (मत्ती :१५), आत्माहरूको जाँच गर्न ( यूहन्ना :) भूतप्रेतका सिद्धान्तहरूदेखि सजग रहन ( तिमोथी :) बाइबलले विश्वासीहरूलाई अटुट रूपमा अर्ती दिन्छ तर हामीलाई सत्यताको बोध नभएम्म गल्तीलाई पहिचान गर्ने कुनै तरिका छैन हामीले विशुद्ध थोकलाई नचिनेसम्म जाली वस्तुहरूलाई पत्ता लगाउन सकिँदैन त्यसै गरी, परमेश्वरको विषयमा साँचो के हो भनी थाहा नभएसम्म उहाँको विषयमा झुटो के हो भनी निधो गर्ने कुनै उपाय छैन येशूले भन्नुभयो, “तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ” (यूहन्ना :३२) विश्वासको पक्षमा वकालत गर्ने कामलाई पुरा गर्न साँचो परमेश्वरका गुणहरूको अध्ययन अपरिहार्य (फिलिप्पी :; पत्रुस :१५; यहूदा )
नर्मन गेइस्लर, ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्री   

शैतानले आफ्नो उद्देश्यको लागि धर्मशास्त्रलाई उद्धृत गर्न सक्छ
विलियम सेक्सपिएर, नाटककार, कविसाथै अभिनेता 





Leave Your Comments Here.