menu bar

Monday, October 12, 2015

प्रति–डार्बिनवादी विकासवादबारे ७ ओटा भनाइहरू (भाग २)



नास्तिकलाई विश्वास दिलाउन परमेश्वरले कहिल्यै आश्चर्यकर्म गर्नुभएन किनभने उहाँका साधारण कामहरूले नै पर्याप्त साक्षी उपलब्ध गराउँछन्
एरिएल रोथ, प्राणीशास्त्र वैज्ञानिक

सबैभन्दा साधारण ज्ञात कोषको जटिलता पनि यति महान् कि यस्तो वस्तु कुनै अनौठो, ज्यादै असम्भव घटनाद्वारा अकस्मात् बने भनी स्वीकार गर्न असम्भव यस्तो खालको घटनालाई आश्चर्यकर्मबाट अलग गर्न सकिँदैन
मिखाएल डेन्टोन, जीवरसायनशास्त्रीसाथै लेखक

मेरो विचारमा बुद्धिमान् रचनाकार हुनुहुन्छ भनी तार्किक रूपमा निष्कर्ष निकाल्ने मानिसहरूका लागि भन्दा प्राकृतिक रूपमा नै जीवको उदय भयो भनी विश्वास गर्ने मानिसहरूलाई बढी विश्वासको खाँचो पर्छ
वाल्टर ब्राडली, भौतिक विज्ञान इन्जिनियरका प्राध्यापक

पाकाहरूका लागि विकासवाद एउटा दन्त्य कथा हो विज्ञानको उन्नतीमा यो सिद्धान्तले केही मदत गरेको छैन यो बेकम्मा
लुइस बुनोर, प्राध्यापक

डार्बिनवाद भौतिकवादको प्रतिबद्धतामा आधारित , साक्षीको दार्शनिक रूपमा तटस्थ मूल्याङ्कनमा होइन विज्ञानबाट दर्शनशास्त्रलाई झिकिदिनुस्, त्यसपछि घमण्डको धरहरा ढल्छ
फिलिप . जोनसन, बुद्धिमान् संरचना अभियानका पिता

मानिसमा तिन पाउन्डको मस्तिष्क हुन्छ हामीलाई थाहा भएअनुसार यो नै सारा विश्वमा सबैभन्दा जटिल सुव्यवस्थित रूपमा राखिएको पदार्थ हो
आइज्याक एसिमोभ, लेखकसाथै जीवरसायनशास्त्रका प्राध्यापक

जीवनको उत्पत्ति झण्डै आश्चर्यकर्मजस्तै देखा पर्छ सर्तहरू यति धेरै छन् कि अगाडि बढ्नको लागि ती सबै पुरा गरिनुपर्छ
फ्रान्सिस क्रिक, अणुसम्बन्धी जीवशास्त्री, जीवभौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

Leave Your Comments Here.