menu bar

Monday, October 26, 2015

सापेक्षवाद विरुद्ध ८ ओटा भनाइहरू



अधिकांश सापेक्षवादीहरू विश्वास गर्छन् कि सापेक्षवाद पूर्ण रूपमा साँचो हरेक व्यक्ति सापेक्षवादी हुनुपर्छ यहीँनिर नै सापेक्षवादको विनाशकारी स्वभाव विद्यमान सापेक्षवाद निरपेक्ष सत्यताको शिखरमा खडा भई बाँकी हरेक कुरोलाई सापेक्ष बनाउन चाहन्छ
नर्मन गेइस्लर, ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्री

सापेक्षवाद कुनैवादहोइन यो कुनै दर्शनशास्त्र नै हो हाम्रो ध्यान वा खण्डनको लागि योग्य हुने तहमा यो खडा छैन तीव्र इच्छा राख्छुभन्ने यसको दाबी ; “मलाई थाहा भन्ने होइन
पिटर क्रिफ्ट, रक्षाशास्त्री, दार्शनिकसाथै लेखक

सत्यता छैन भन्नु नै सत्यता होभनी जिकिर गर्नु स्वपराजित स्वेच्छाचारी किनभने यदि यो कथन साँचो भने यो साँचो छैन किनभने सत्यता छँदै छैन
विलियम लेन क्रेग, ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै लेखक

कुनै कुरो साँचो छैन भन्ने कुरो साँचो भनी बताउनु अन्तर्निहित दृष्टिकोणबाट अर्थहीन वाहियात कुरो हो निरपेक्ष सत्यता छँदै छैनभन्ने कथन आफै नै निरपेक्ष सत्यता हो
गेने भेइथ, लेखक

त्यसकारण, सापेक्षवादको कुनै प्रस्ट सुझाव कि स्वपराजित कि भने रित्तो नाराझैँ एउटा अवास्तविक कथनजस्तो देखिन्छ
मिखाएल जुबिन

हामीसँग यस सिद्धान्त [सापेक्षवाद] लाई स्वीकार गर्नुपर्ने कुनै बाध्यकारी कारण छैन यो अति नै दोषान्वेषी मानिसहरूको सृजनशील काम हो भनी हामी यसलाई खारेज गर्न सक्छौँ
देनिस म्याककुलम, पास्टर

 तर्कशास्त्रका नियमहरू वास्तविकताको निम्ति लागु गरिनुपर्छ अन्यथा, हामी पनि पागलखानामा बाँचिरहेका हुन सक्छौँ
रबि जकरिया, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक

भाव दिमागको खतरनाक अवस्था हुन सक्छ किनभने यसले कारणलाई कुल्चीमिल्ची पार्न सक्छ ... सही प्रकारले भन्नुपर्दा उत्तरआधुनिकवादले  त्यसैको (अर्थात् भावको) प्रतिनिधित्व गर्छ
रबि जकरिया, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक





Leave Your Comments Here.