menu bar

Friday, October 16, 2015

हिन्दु धर्ममा जन्मेका भारतका परिचित क्रिकेटर बिनोद ख्रीष्टियान बने



क्रिकेटको दुनियाँमा छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन्, बिनोद कम्ब्ली केवल १४ इनिङ्ग्समा ,००० रन बनाउन सफल तिनी बायाँहाते ब्याट्सम्यान हुन् गरिब परिवारमा जन्मेका भारतका पूर्वक्रिकेटर बिनोदले भारतको लागि मात्र नभएर दक्षिण अफ्रिकाको लागि पनि खेलेका छन् बिनोद विख्यात ब्याट्सम्यान सचिन तेन्डुलकरका बाल्यवस्थाका मित्र हुन् क्रिकेटका विशेषज्ञ टिप्पणीकारणको रूपमा विभिन्न टेलिभिजन च्यानलहरूमा देखा परिसकेका बिनोदले बलिउड फिल्महरूमा नायकको भूमिका पनि निभाएका छन् तिनले ख्रीष्टाब्द २०११ मा क्रिकेट जगत्बाट सन्यास लिए   

ख्रीष्टाब्द १९७२ मा भारतमा जन्मेका बिनोद क्रिकेटका अनुरागी थिए हिन्दु धर्ममा जन्मेका बिनोद ३९ वर्षको उमेरमा २०१० मा ख्रीष्टियान बनेका हुन् आफ्नो पुरानो धर्मलाई त्यागेर ख्रीष्टियान विश्वासलाई अङ्गाल्ने भारतका परिचित व्यक्तिहरूमध्ये तिनी पछिल्ला सेलिब्रेटी हुन्

पिता भएपछि बिनोदले टिप्पणी गरेक थिए, “यो मेरो जीवनको सर्वोत्तम पक्ष हो मेरो छोरोले मेरो जीवनमा खुसीको वर्षा ल्याएको मलाई हाम्रो घरमा प्रभु येशू ख्रीष्ट नै आउनुभएको जस्तो लागेको त्यसैले, मैले यिनको नाउँ जिसस क्रिस्टियानो राखेको हुँ

बिनोदको भनाइअनुसार तिनको जीवनका चार ओटा खम्बाहरू यस प्रकार छन्: प्रभु येशू, तिनकी पत्नी अन्द्रिया, छोरो जिसस क्रिस्टियानो क्रिकेट    

Leave Your Comments Here.