menu bar

Monday, November 16, 2015

सृष्टिबारे ८ ओटा भनाइहरू



जति धेरै प्रकृतिको अध्ययन गर्दछु त्यति नै धेरै परमेश्वरको कामदेखि छक्क पर्दछु
लुई पास्चर, रसायनशास्त्रीसाथै सुक्ष्मजीवशास्त्री

हामीलाई भुल गर्नदेखि रोक्न अध्ययनको लागि हाम्रो सामु दुई ओटा पुस्तक राखिएका छन् पहिलो, धर्मशास्त्रको ठेली हो जसले परमेश्वरको इच्छालाई प्रकट गर्छ दोस्रोमा, सृष्टिको ठेली हो जसले उहाँको शक्तिलाई प्रदर्शन गर्दछ
फ्रान्सिस बेकन, दार्शनिक, वैज्ञानिकसाथै लेखक

नास्तिकवाद अति नै बेवकुफ जब सौर्य प्रणालीलाई हेर्छु सही मात्रामा ताप प्रकाश पाउनलाई पृथ्वी सूर्यदेखि ठिक दुरीमा देख्छु यो संयोगवश: भएको थिएन
सर आइज्याक न्युटन, भौतिकशास्त्रीसाथै गणितज्ञ

हे परमेश्वर, तपाईंको पछि लागेर तपाईंका विचारहरूमाथि मनन गर्दै छु
जोहानन केप्लर, गणितज्ञसाथै खगोलविद्

परमेश्वरको पहिलो सृष्टि ज्योति थियो
फ्रान्सिस बेकन, दार्शनिक, वैज्ञानिकसाथै लेखक

सूर्य, ग्रह पुछ्रेताराहरूको यो ज्यादै सुन्दर प्रणाली बौद्धिक शक्तिशाली व्यक्तित्वका बुद्धिबाट मात्र आउन सक्छ
सर आइज्याक न्युटन, भौतिकशास्त्रीसाथै गणितज्ञ

जब प्रस्ट दूरदर्शक यन्त्रहरूले प्राचीनसाथै हालै पत्ता लागेका ताराहरू ग्रहहरूको अवलोकन गर्दछु; जब उत्कृष्ट सुक्ष्मदर्शक यन्त्रहरूले प्रकृतिको अचम्मको कारिगरीको नक्कल गर्न नसकिने निपुणतालाई बुझ्दछु; , जब शरीर चिरफार गर्ने चक्कुहरू रासायनिक भट्टिहरूको ज्योतिको मदतले प्रकृतिको पुस्तकलाई अध्ययन गर्दछु तब मैले आफूलाई प्रायश: भजनका लेखकसँगै पाउँछु जसले भनेका छन्, “हे परमप्रभु, तपाईंका कार्यहरू अनेक छन्, आफ्नो बुद्धिमा तपाईंले ती सबै रच्नुभयो
रोबर्ट बोएले, रसायनशास्त्री, दार्शनिकसाथै अन्वेषक  

सीमित मानिसले सर्वव्यापी, सर्वज्ञानी, सर्वशक्तिमान् असीमित परमेश्वरलाई राम्ररी बुझ्न सक्दैन ... परमेश्वरलाई विश्वासद्वारा स्वीकार गर्नु नै उत्तम हुन्छ जो परम चेतना हुनुहुन्छ अनि भलाइ बुद्धिमा सिद्ध हुनुहुन्छ जसले आफूलाई आफ्नो सृष्टिद्वारा प्रकट गराउनुभएको
भोन बारुण, रकेट इन्जिनियरसाथै रचनाकार 




Leave Your Comments Here.