menu bar

Thursday, November 5, 2015

ख्रीष्टको प्रेमले सहरको मुहारलाई परिवर्तन गर्‍यो



बैङ्कमा काम गर्ने एक जना यहूदी कर्मचारीले भनेको कथा हो यो तिनी यस कथाका प्रत्यक्षदर्शी हुन् यस कथाले समाज परिवर्तनमा ख्रीष्टको शक्तिलाई छर्लङ्ग पार्छ

केही वर्षअगि बैङ्कको लागि अध्ययनको सिलसिलामा एक जना यहूदी पोर्टो रिको पुगे पोर्टो रिको क्यारेबियनमा पर्ने संयुक्त राज्य अमेरिकाको एउटा क्षेत्रको नाउँ हो त्यो सबैभन्दा घिनलाग्दो सहर थियो ती कर्मचारीको लागि यो अकल्पनीय सहर थियो

ती कर्मचारी दुई वर्षपश्चात् फेरि त्यहीँ पुगे त्यहाँको परिवर्तन देख्दा ती कर्मचारी तिन छक खाए हरेक कुरो परिवर्तन भएको थियो सडकहरू सफा थिए परिवर्तनको लागि मानिसहरू गर्व गर्थे केले त्यो विस्मयकारी परिवर्तन ल्याएको होला भन्ने विषयमा ती कर्मचारीले जान्न चाहे सहरमा नयाँ मायोर आएकोले हो ? वा सहरमा नयाँ परिष्द खडा गरिएकोले हो ? कदापि होइन

एक जना ख्रीष्टियान मिसनरी सहरको मुटुमा बस्न आएका थिए जसले त्यहाँ मिसनको थालनी गरेका थिए ख्रीष्टको प्रेम ख्रीष्टलाई गरिएको प्रेमले सहरको मुहार पनि परिवर्तन हुँदोरहेछ भनी ती कर्मचारीले आविष्कार गरे     

Leave Your Comments Here.