menu bar

Friday, November 20, 2015

१७ पटक जेल परेका ओस्कार पवित्र आत्माको शक्तिद्वारा बद्लिए



जीवन रूपान्तरण गर्ने पवित्र आत्माको शक्ति ओस्कार सर्भेन्टिसको जीवनमा छर्लङ्ग हुन्छ सानै उमेरदेखि ओस्कारले कठिन परिस्थितिहरूको सामना गरेका थिए ठुलो भएपछि तिनी अपराधमा संलग्न भए पाशविक अपराधहरूको कारणले गर्दा तिनी १७ पटक झ्यालखानामा परे झ्यालखानाका मनोवैज्ञानिकहरूले तिनको जीवनमा अब कुनै आशा छैन भनी बताएका थिए तर तिनीहरू गलत साबित भए !

छोटो समयको लागि ओस्कार जेलमुक्त हुँदा तिनले एक जना पाको मान्छेलाई भेटे जसले तिनलाई येशू ख्रीष्टको बारेमा बताए ओस्कारले आफ्नो भरोसा येशूमाथि राखे तिनी दयालु वास्ता गर्ने मान्छेमा परिवर्तन भए येशू रूपान्तरणकर्ता पनि हुनुहुन्छ आफूले परिवर्तनको महसुस गरेको केही समय बितेपछि तिनले झ्यालखानाका बन्दीहरूको लागि एउटा सेवाकार्यको थालनी गरे ओस्कार बन्दीहरूका बिचमा जान्थे तिनको उपदेश सुन्न तिनीहरू झुम्मिन्थे तिनीहरूले जोसका साथ सुसमाचारीय भजनहरू गाउँथे वर्षौंको परामर्शद्वारा विशेषज्ञहरूले ओस्कारको निम्ति जे गर्न सकेका थिएनन् ख्रीष्टको आत्माले एकै क्षणमा गरिदिनुभयो ओस्कार बद्ले तिनले बन्दीहरूलाई बदल्न खोजे

येशू भन्नुहुन्छ, “हे सबै थाकेका बोझले दबिएका हो, मकहाँ आओ, तिमीहरूलाई विश्राम दिनेछु मेरो जुवा आफूमाथि लेओ, मसँग सिक, किनभने विनम्र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ किनकि मेरो जुवा सजिलो , मेरो भारी हलुको

Leave Your Comments Here.