menu bar

Sunday, April 3, 2016

एउटा सामान्य उपमाले बदलेको थियो टिम केलरलाई



ख्रीष्टाब्द १९५० मा अमेरिकामा जन्मेका टिम केलर पास्टर, ईश्वरशास्त्रीसाथै ख्रीष्टियान रक्षाशास्त्री हुन् हरेक हप्ता तिनको मण्डलीमा ,००० भन्दा बेसी सहभागीहरू जम्मा हुन्छन् तिनलाई एक्काइसौँ शताब्दीको सी. एस. लेविस पनि भनिएको ख्रीष्टाब्द १९७० मा एक जना सन्डे स्कुलकी शिक्षिकाले भनेको एउटा सामान्य उपमाले तिनको जीवनमा परिवर्तन ल्याएको थियो

शिक्षिकाले भनेकी थिइन्, “मानौँ, सूर्य पृथ्वीबिचको दूरी ( करोड ३० लाख माइल) लाई यस कागजको टुक्राको मोटाइ बराबर हुने गरी घटाइयो त्यसो हो भने पृथ्वी सबैभन्दा नजिकको ताराको दुरी ७० फिट उचाइ भएको कागजहरूको चाङजत्तिकै हुनेछ तारापुञ्जको ब्यास तिन सय दस माइल उचाइ भएको कागजहरूको थुप्रोजत्तिकै हुनेछ

केलरकी शिक्षिकाले थपिन्, “यो विश्वमा तारापुञ्ज केवल धुलोको कण हो तरै पनि येशूले आफ्नो शक्तिको वचनद्वारा विश्वलाई थाम्नुहुन्छ ”  

तपाईंले उहाँलाई आफ्नो जीवनको नियन्त्रणक हुन निमन्त्रणा दिन सक्नुहुन्छ के तपाईं सारा विश्वलाई थाम्नुहुने परमेश्वरले नै तपाईंको जीवनलाई अगुवाइ गर्नुभएको चाहनुहुन्न ?  

Leave Your Comments Here.