menu bar

Thursday, May 12, 2016

दु:खको आँधीबेहरीमा जेलिएकी स्त्री एउटा ठुलो सम्प्रदायकै आमा बनिन्



उनी परिवारमा जन्मेकी पच्चिसौँ सन्तान थिइन् १९ वर्षको उमेरमा उनले २६ वर्षको पुरुषसित बिहे गरिन् उनको जीवन दु:खको आँधीबेहरीले भरिएको थियो

उनले १९ जना सन्तानलाई जन्म दिइन् जना शिशुवस्थामा नै मरे मर्नेहरूमध्ये जना जुम्ल्याहाहरू थिए एक जना लङ्गडो थियो अर्को झण्डै वर्ष नपुगेसम्म बोल्न सक्दैनथ्यो उनी आफै पनि जीवनमा धेरै पटक बिरामी परिन् ७३ वर्षको उमेरमा उनको निधन हुँदा केवल जना सन्तान जीवित थिए

सामान्य वादविवादको कारणले गर्दा उनका पति लामो समयसम्म घर छाडेर हिँडे रुपियाँपैसादेखि लिएर राजनीतिक विषयसम्म पति पत्नीको बिचमा सहमत हुँदैनथ्यो खानाको लागि पैसा थिएन ऋणले आकाश छुन लागेको थियो ऋण तिर्न नसकेको कारणले गर्दा उनका पति दुई पटक जेलमा कोचिएका थिए जसले समस्यालाई दुई गुणा बनाइदिएको थियो उनको परिवार बस्ने घर दुई पटक जलाइएको थियो

तर उनीसित एउटा सबैभन्दा ठुलो सम्पत्ति बाँकी रहेको थियो त्यो हो, प्रार्थना जतिसुकै व्यस्त भए तापनि हरेक दिन घण्टा प्रार्थनामा बिताउने निर्णय गरेकी थिइन् उनले उहाँसित समय बिताउनको लागि गोप्य स्थान फेला पार्न उनलाई हम्मेहम्मे पथ्र्यो । त्यसैले, उनले आफ्ना सन्तानलाई अवगत गराएकी थिइन् कि उनको शिरमा कपडाको टुक्रा हुँदा त्यसको अर्थ हुन्थ्यो उनी प्रार्थनामा थिइन् कसैले उनलाई अवरोध पुर्याउनु हुँदैनथ्यो उनी आफ्ना सन्तानको लागि औधी प्रार्थना गर्थिन्  

को हुन् उनी ? उनको नाउँ हो, सुसन्ना वेस्ली जो जोन वेस्ली चाल्र्स वेस्लीकी आमा थिइन् जोन चाल्र्सले मेथोडिज्म नामक ख्रीष्टियान सम्प्रदायको स्थापना गरे जुन सम्प्रदायमा अहिले  करोड अनुयायी छन् भनी अनुमान गरिएको      

सुसन्नाले कहिल्यै प्रचार गरिनन् उनले कुनै पुस्तक प्रकाशित गरिन् उनले कुनै मण्डलीको स्थापना गरिन् तरै पनि उनलाई मेथोडिज्मकी आमा भनेर चिनिन्छ

Leave Your Comments Here.