परमेश्वरले
महान् विश्वास भएका
मानिसहरूको खोजी गरिरहनुभएको
छैन तर त्यस्ता
व्यक्तिहरूको खोजी गर्दै
हुनुहुन्छ जो उहाँलाई
पछयाउन तयार छन्
।
हडसन टेलर,
चीनका
लागि
मिसनरी
विश्वव्यापी
मिसन सुरुआतदेखि नै
परमेश्वरको मनमा थियो
।
डेभ डेभिडसन
ख्रीष्टले
सम्भाव्य कुरोमा रुचि राख्नेहरू
चाहनुहुन्न तर असम्भव
कुरोलाई पक्रनेहरू चाहनुहुन्छ ।
सी. टी.
स्टड,
मिसनरीसाथै
क्रिकेटर
प्रभुले
हामीलाई सुन्दर मण्डलीहरू बनाउन आज्ञा
दिनुभएन तर संसारलाई
सुसमाचार सुनाउने आज्ञा दिनुभयो
।
ओसवाल्ड जे.
स्मिथ,
पास्टर,
लेखकसाथै
मिसनका
पक्षपोषक
पृथ्वीमा
अझै पनि सुसमाचार
नपुगेका जातिहरूलाई सुसमाचार सुनाउन
परमेश्वरले हरेक पुस्तामा
पर्याप्त पुरुष र स्त्रीहरूलाई
डाक्नुभएको छ भनी
म विश्वास गर्दछु
। परमेश्वरले हामीलाई
नबोलाउनुहुने होइन तर
मानिसले चाहिँ प्रतिक्रिया नजनाउने
हो ।
इसोबेल कुन,
मिसनरी
परमेश्वर
मिसनको परमेश्वर हुनुहुन्छ ।
उहाँले मिसनको चाह गर्नुहुन्छ
। उहाँले मिसनको
आज्ञा दिनुहुन्छ ।
उहाँले मिसनको माग गर्नुहुन्छ
। उहाँले आफ्ना
पुत्रद्वारा मिसनलाई सम्भाव्य बनाउनुभयो
। उहाँले पवित्र
आत्मा पठाएर मिसनलाई
वास्तविक तुल्याउनुभयो ।
जर्ज डब्लु.
पिटर्स
हामी
विश्वव्याप दर्शन बोकेका विश्वव्यापी
ख्रीष्टियानहरू हुनुपर्छ किनकि हाम्रा
परमेश्वर विश्वव्यापी परमेश्वर हुनुहुन्छ
।
जोन स्टट,
लेखक,
ईश्वरशास्त्रीसाथै
अगुवा
मिसनमा
विश्वास नगर्ने मानिसहरूले नयाँ
करार पढेका छैनन्
। क्षेत्र संसार
हो भनी येशूले
सुरुदेखि नै बताउनुभयो
। आदि मण्डलीले
उहाँको वचनलाई माने अनि
पूर्व, पश्चिम, उत्तर र
दक्षिण गए ।
जे. होवार्ड
एडिङ्गटन,
पास्टर
प्रेम
मिसनको जरा हो
भने बलिदान मिसनको
फल हो ।
रोडरिक डेभिस
मिसनरी
उत्साह बौद्धिक विश्वासबाट वृद्धि
हुँदैन न त
ईश्वरशास्त्रीय तर्कबाट तर प्रेमबाट
।
रोलान्ड अलेन,
मिसनरी
परमेश्वरमा
केन्द्रित ईश्वरशास्त्र मिसनरीमा केन्द्रित ईश्वरशास्त्र
हुनुपर्छ ।
जोन पाइपर,
पास्टर,
लेखकसाथै
वक्ता
यदि
परमेश्वरले तपाईंलाई मिसनरी हुन
बोलाउनुहुन्छ भने राजा
हुन नझुक्नुस् ।
जोर्डन ग्रुम
मण्डलीको
मिसन मिसन हो
।
ओसवाल्ड जे.
स्मिथ,
पास्टर,
लेखकसाथै
मिसनका
पक्षपोषक
संसारमा
उहाँको मण्डलीको लागि परमेश्वरसित
मिसन छ भन्ने
होइन तर संसारमा
उहाँको मिसनको लागि मण्डली
छ भन्ने हो
।
ख्रिस राइट