menu bar

Monday, December 7, 2015

सुसमाचारबारे १५ ओटा भनाइहरू



सुसमाचारले विगतको लागि क्षमा, वर्तमानको लागि नयाँ जीवन भविष्यको लागि आशा प्रदान गर्दछ
जोन सेन्तामु, प्रधान बिशप

महान् आज्ञा विचार गर्नको लागि दिइएको विकल्प होइन; यो पालन गर्नको लागि दिइएको आदेश हो
हडसन टेलर, ख्रीष्टियान मिसनरी

परमेश्वरले सुसमाचारलाई बाइबलमा मात्र लेख्नुभएको छैन तर रुख, फुल, बादल ताराहरूमा पनि लेख्नुभएको
मार्टिन लुथर, सुधारवादी, ईश्वरशास्त्रीसाथै लेखक 

सुसमाचार प्रचार गर्नु भनेको एउटा भिकारीले अर्को भिकारीलाई रोटी कहाँ पाइन्छ भनेर बताउनु मात्र हो
डी. टी. नाइल्स, पास्टरसाथै प्रचारक

सुसमाचार सिद्धान्त होइन; सुसमाचार दर्शनशास्त्र वा अवधारणा होइन; सुसमाचार सोच्ने तरिका वा अनुभूति होइन सुसमाचार इतिहासमा घटेको घटना हो
जोन पाइपर, लेखक, वक्तासाथै पास्टर 

सुसमाचार अत्यधिक निश्चयतासहित शक्ति पवित्र आत्मामा आउँछ यदि तपाईंले प्रभुको नाउँ पुकार्नुभयो भने परमेश्वरले तपाईंलाई भित्रपट्टि रूपान्तरण गर्नुहुन्छ; तपाईंको जीवनमा तपाईंलाई चकित पार्नुहुन्छ त्योभन्दा पनि बढी तपाईंलाई अनन्त जीवन दिनुहुन्छ
रे कम्फोर्ट, सुसमाचार प्रचारकसाथै लेखक 

सुसमाचार कहिल्यै बद्लेको छैन
बिल्ली ग्राहम, सर्वश्रेष्ठ प्रचारक

तपाईं सुसमाचारअनुसार जिउनुभयो भने तपाईंले शान्ति खुसी पाउनुहुनेछ  
गोर्डन बी. हिङ्क्ली, लेखकसाथै अगुवा

व्यवस्था परमेश्वरको पहिलो वचन हो; सुसमाचार परमेश्वरको आखिरी वचन हो
तुलिअन खिभिजन, पास्टरसाथै लेखक 

सुसमाचारको जराविना हामीमा यसको फल लाग्न सक्दैन
जोसेफ बी. रिदलिन, ख्रीष्टियान अगुवा 

प्रविधिका आश्चर्यहरूदेखि छक्क पर्दछु संसारको चारैतिर सुसमाचार बाँड्नको लागि यसलाई प्रयोग गर्न हामी सक्षमा भएकोमा धन्यवादी छु
बिल्ली ग्राहम, सर्वश्रेष्ठ प्रचारक

कोही पनि सुसमाचारको पहुँचभन्दा पर छैन
लि स्ट्रोबेल, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै पत्रकार 

स्वधार्मिकता सुसमाचारको मुख्य शत्रु हो भनी बाइबलले प्रस्ट पार्छ
तुलिअन खिभिजन, पास्टरसाथै लेखक 

येशू ख्रीष्टको सुसमाचारद्वारा मलाई अझै राम्रो व्यक्ति बन्न प्रेरणा मिलेको
जेन क्लेसन

हामीसँग अपरिवर्तनशील सुसमाचार यो आजको हरियो घाँस होइन जुन भोली सुकेर जान्छ यो अचल यहोवेको सधैँ रहिरहने सत्यता हो
सी. एच. स्परजिन, प्रचारक, पास्टरसाथै लेखक  

Leave Your Comments Here.