menu bar

Wednesday, December 9, 2015

इङ्गल्यान्डका राजा एडवार्डले वचनलाई आफ्नो जीवनमा लागु गर्न खोज्थे



ख्रीष्टाब्द १५३७ मा जन्मेका एडवार्ड छैटौँ नौ वर्षको उमेरमा इङ्गल्यान्डका राजा बने तिनी इङ्गल्यान्डको पहिलो प्रोटेस्टेन्ट राजा हुन् तिनकै समयमा इङ्गल्यानडमा सुधारवाद स्थापित भएको थियो तिनले वर्षसम्म मात्र शासन गरेको भए तापनि १५ वर्षकै कलिलो उमेरमा तिनको निधन भए तापनि तिनको शासन कालले अङ्ग्रेज सुधारवाद चर्च अफ इङ्गल्यान्डको संरचनामा दिगो योगदान पुर्याएको थियो  

सोर्हौँ शताब्दीका यी राजा मण्डलीको आराधना सेवामा उपस्थित हुन्थे अनि परमेश्वरको वचन पाठ गरिँदा तिनी उठ्ने गर्थे सेवामा तिनले नोट लेख्ने गर्थे पछि ती नोटहरूलाई होसियारीपूर्वक अध्ययन गर्थे हप्ताभरि नै ती वचनहरूलाई तिनले आफ्नो जीवनमा उतार्ने कोसिस गर्थे निस्सन्देह, त्यो एउटा गम्भीर आदत थियो त्यसैले याकूब भन्छन्, “वचन पालन गर्ने होओ, सुन्ने मात्र भएर आफैलाई धोका नदेओ” (याकूब :२२)   

Leave Your Comments Here.